Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 24 Maylast: 24 May

व्यवसायी राणाद्वारा जानकी गाउँपालिकालाई जग्गा दान, प्रशासनिक भवन निर्माण सुरु

कैलालीको जानकी गाउँपालिकाले स्थापना भएको एक दशकपछि आफ्नै प्रशासनिक भवन निर्माणको काम सुरु गरेको छ। स्थानीय व्यवसायी तेजप्रताप राणाले एक बिघा १० कट्ठा जग्गा दान गरेपछि भवन निर्माणको बाटो खुलेको हो। गाउँपालिकाका इन्जिनियर योगेन्द्र शाहीका अनुसार त्रिवेणी, लाफा, शुभलक्ष्मी जेभीले १२ करोड ८ लाख २७ हजार ९३८ रुपैयाँको लागतमा अढाई तलाको भवन निर्माण गर्नेछन्।

Summary by Jayaman

TopicsKailali
5publishers
5headlines
Span: 53 minNE onlyUpdated 24 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

व्यवसायी राणाले दिए गाउँपालिकालाई १० कट्ठा जमिन

कैलाली । जानकी गाउँपालिकाले स्थापना भएको एक दशकपछि प्रशासनिक भवन निर्माणको काम थालेको छ । गाउँपालिकाभित्र सार्वजनिक जग्गा नहुँदा जग्गा प्राप्तिमा समय लागेपछि गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि एक दशक कुर्नु परेको हो । एक बिघा

story5 publishers
Coverage

4 more headlines since

first · 24 Maylatest · 24 May
    1. जानकी गाउँपालिकालाई एक बिघा १० कट्ठा जमिन दान

      कैलाली– कैलालीको जानकी गाउँपालिकाले स्थापना भएको एक दशकपछि प्रशासनिक भवन निर्माणको काम थालेको छ । गाउँपालिकाभित्र सार्वजनिक जग्गा नहुँदा जग्गा प्राप्तिमा समय लागेपछि गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि एक दशक कुर्नु परेको हो । एक बिघा १० कट्ठा जमिन इँट्टा व्यवसायी तेजप्रताप राणाले गाउँपालिकालाई दान गरेपछि प्रशासनिक भवनको काम सुरु भएको गाउँपालिकाका इन्जिनियर योगेन्द्र शाहीले […]

    2. व्यवसायी राणाले दिए गाउँपालिकालाई एक बिघा १०कट्ठा जमिन

      भजनी (कैलाली), जेठ १० गते । जानकी गाउँपालिकाले स्थापना भएको एक दशकपछि प्रशासनिक भवन निर्माणको काम थालेको छ ।गाउँपालिकाभित्र सार्वजनिक जग्गा नहुँदा जग्गा प्राप्तिमा समय लागेपछि गाउँ...

    3. व्यवसायी राणाले दिए गाउँपालिकालाई १० कट्ठा जमिन

      कैलालीको जानकी गाउँपालिकाले स्थापना भएको एक दशकपछि प्रशासनिक भवन निर्माणको काम थालेको छ ।गाउँपालिकाभित्र सार्वजनिक जग्गा नहुँदा जग्गा प्राप्तिमा समय लागेपछि गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि एक दशक कुर्नु परेको हो । एक बिघा १० कट्ठा जमिन इँट्टा व्यवसायी तेजप्रताप राणाले गाउँपालिकालाई दान गरेपछि प्रशासनिक भवनको काम सुरु भएको गाउँपालिकाका इन्जिनियर योगेन्द्र शाहीले जानकारी दिएका छन् ।रु बाह्र करोड आठ लाख २७ हजार ९३८ को लागतमा अढाई तलाको प्रशासनिक भवनको काम त्रिवेणी, लाफा, शुभलक्ष्मी जेभीले

      Lokaantar logoLokaantarPrivatestory5 publishers
    4. व्यवसायी राणाले गाउँपालिकालाई दिए एक बिघा १० कट्ठा जमिन

      जानकी गाउँपालिकाले स्थापना भएको एक दशकपछि प्रशासनिक भवन निर्माणको काम थालेको छ।

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
Businessman Donates Land for Janaki Rural Municipality Administrative Building Construction · K cha khabar