सुधन गुरुङमाथिको छानबिन समितिले बयान लिने
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि लागेका विभिन्न आरोपहरूको छानबिन गरिरहेको समितिले काम तीव्र बनाएको छ । पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा गठित समितिले अब गुरुङको बयान लिने तयारी गरेको छ । गुरुङक बयान सकेर प्रतिवेदन सरकारलाई बुझाउने समितिको तयारी छ । सम्पत्ति विवरणमा सेयर लुकाएको र विवादास्पद व्यवसायी दीपक भट्टसँग व्यावसायिक साझेदारी देखिएको भन्दै प्रश्न उठेपछि गुरुङले गत वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए । राजीनामा द

