एनपी साउदको आग्रह– क्रियाशील सदस्यताबारे थप विवाद नगर्नुस्
१० जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले सभापति गगन थापासँग पार्टीमा मेलमिलापका लागि विशेष अधिवेशनमा सहभागी नभएका नेताहरूसँग समन्वय गर्न आग्रह गरेका छन् । आइतबार कैलालीको धनगढीमा आयोजना गरेक प्रदेशस्तरीय भेलामा उनले पार्टी एकताम जोड दिँदै सभापति थापासँग समन्वयका लागि आग्रह गरेका हुन । ‘अधिवेशनमा नगएका साथीहरूका बीचमा समन्वय र एकता स्थापित गर्नस्,’ […]

