Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 24 Maylast: 24 May

बागमती नदीमा डुबेर दुई युवकको मृत्यु

रौतहट र सिन्धुलीको सिमानामा पर्ने बागमती नदीमा डुबेर दुई युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिकाका १८ वर्षीय रोहित महतो र २० वर्षीय गणेश महतो रहेका छन्। झपसी झोलुङ्गे पुलमुनी नदी किनारमा उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ।

Summary by Jayaman

2publishers
2headlines
Span: 1 hourNE onlyUpdated 24 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

बागमती नदीमा डुबेर दुई जनाको मृत्यु

काठमाडौँ । रौतहट र सिन्धुलीको सीमा स्थित बागमती नदी किनारमा दुई जनाको शव भेटिएको छ । मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–९ बस्तीपुर घर भएका १८ वर्षीय रोहित महतो र लालबन्दी–६ ढुकढुकी एफएम टोल बस्ने २०

story2 publishers
Coverage

1 more headline since

    1. बागमतीमा डुबेर दुई जनाको मृत्यु

      काठमाडौँ- रौतहट र सिन्धुलीको सिमानामास्थित बागमती नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ। रौतहट र सिन्धुलीको सिमानामा पर्ने झपसी झोलुङ्गे पुलमुनी बागमती नदीमा डुबेर दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा सर्लाही लालबन्दी नगरपालिका–९ बस्तिपुर बस्ने १८ वर्षीय रोहित महतो र सोही नगरपालिका–६ का २० वर्षीय गणेश महतो रहेको प्रहरीले जनाएको हो। दुवै जनाको शव […]

Two Youths Drown in Bagmati River Near Rautahat-Sindhuli Border · K cha khabar