
लगनखेलबाट नक्कली नोटसहित १९ वर्षीय युवक पक्राउ
ललितपुर । ललितपुरको लगनखेलबाट प्रहरीले नेपाली ५०० रुपैयाँ दरका नक्कली नोटसहित एक जनालाई नियन्त्रणमा लिएको छ। ललितपुर महानगरपालिका वडा नम्बर १२ स्थित लगनखेल बसपार्क नजिकै नक्कली नोटको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी