Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 25 Maylast: 26 May

भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख ईश्वर थापाको निधन

भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख ईश्वर थापाको ६५ वर्षको उमेरमा सोमबार निधन भएको छ। मुटु र उच्च रक्तचापको समस्याका कारण विगत दुई सातादेखि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत थापाको सोमबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। सूर्यविनायक नगरपालिका–७ निवासी थापा रेडियो नेपालका सेवानिवृत्त कर्मचारी समेत हुनुहुन्थ्यो।

Summary by Jayaman

2publishers
2headlines
Span: 13 hoursNE onlyUpdated 26 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

जिल्ला समन्वय समितिका प्रमुखको निधन

भक्तपुर । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर थापाको सोमबार निधन भएको छ । शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत रहेका थापाको ६५ वर्षको उमेरमा निधन भएको हो । सूर्यविनायक नगरपालिका–७ निवासी थापा विगत दुई सातादेखि मुटु तथा

story2 publishers
Coverage

1 more headline since

    1. जिसस भक्तपुर प्रमुखको निधन

      भक्तपुर- जिल्ला समन्वय समिति (जिसस) भक्तपुरका प्रमुख ईश्वर थापाको निधन भएको छ। शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहेका थापाको ६५ वर्षको उमेरमा सोमबार निधन भएको हो। सूर्यविनायक नगरपालिका–७ निवासी थापा विगत दुई सातादेखि मुटु तथा उच्च रक्तचापसम्बन्धी समस्याका कारण उपचाररत थिए। थापाको सोमबार साँझ पशुपतिआर्यघाटमा अन्त्येष्टि उनको पारिवारिक स्रोतले जनाएको छ। उनी रेडियो नेपालको सेवा निवृत्त […]

Bhaktapur District Coordination Committee Chief Ishwar Thapa Passes Away · K cha khabar