गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि
गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ।
गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आज दिउँसो २ बजेदेखि पोखरामा सुरु हुँदैछ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले यो अधिवेशन आह्वान गर्नुभएको हो। आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथिको सैद्धान्तिक छलफलका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।
Summary by Jayaman
गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ।
9 more headlines since

फडिन्द्र अधिकारीलेखनाथ, जेठ ११ गते । बजेट अधिवेशनका रुपमा चिनिने गण्डकी प्रदेशसभाको अधिवेशन आज दिउँसोबाट सुरु हुँदै छ । सोमबार दिउँसो २ बजे भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय...
पोखरा- गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश सरकारको आउँदो आव २०८३/०८४ को नीति तथा कार्यक्रममाथिको सैद्धान्तिक छलफलका निम्ति प्रस्ताव पेस गर्नेलगायत कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिए । प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सरकारको सिफारिसमा बजेट अधिवेशन आह्वान गरेका थिए । रासस


कास्की । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । अपराह्न २ः०० बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश सरकारको आगामी आव २०८३/०८४ को नीति तथा कार्यक्रमको सैद्धान्तिक छलफलका लागि प्रस्ताव पेस गर्नेलगायत कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव

प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा यही जेठ ५ गते बजेट अधिवेशन आह्वान गरेका थिए।...
११ जेठ, गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । अपराह्न २ः०० बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश सरकारको आगामी आव २०८३/०८४ को नीति तथा कार्यक्रमको सैद्धान्तिक छलफलका लागि प्रस्ताव पेस गर्नेलगायत कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिए । प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा यही जेठ ५ […]

गण्डकी– गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । बैठक दिउँसो २ बजे सुरु हुने प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा प्रदेश सरकारको आगामी आव २०८३-०८४ को नीति तथा कार्यक्रमको सैद्धान्तिक छलफलका लागि प्रस्ताव पेस गर्नेलगायत कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिए । प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा […]