
बुटवलमा शुक्रबारदेखि दोस्रो संस्करणको खुला डोरी तान प्रतियोगिता हुँदै
बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५ र १६ गते दोस्रो संस्करणको जिल्ला स्तरीय खुला पुरुष डोरी तान (टग अफ वार) प्रतियोगिता आयोजना हुने भएको छ। लोप हुन लागेको परम्परागत खेलको प्रवर्द्धन