
पार्टीको अस्तित्व जोगाउन र एकता कायम राख्न शेखर कोइराला दिए पाँच बुँदे सुझाव
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको अस्तित्व जोगाउन र एकता कायम राख्न पाँच बुँदे सुझाव दिएका छन्।...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५ औं महाधिवेशनअघि आन्तरिक एकता कायम राख्न पाँच बुँदे प्रस्ताव अघि सारेका छन्। उनले क्रियाशील सदस्यता र केन्द्रीय कार्यसमिति समायोजन जस्ता विवादित विषयहरूलाई साझा समझदारीका आधारमा टुङ्ग्याउन सुझाव दिएका छन्। काठमाडौंमा सभापति गगन थापा र महामन्त्री प्रदीप पौडेलसँगको भेटमा कोइरालाले पार्टीको अस्तित्व जोगाउन यी प्रस्तावहरू राखेका हुन्।
Summary by Jayaman

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको अस्तित्व जोगाउन र एकता कायम राख्न पाँच बुँदे सुझाव दिएका छन्।...
7 more headlines since

काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सारेका छन् । कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको भन्दै डा.कोइरालाले एकताको मिलनविन्दु स्वरुप पाँच प्रस्ताव गरेका हुन् । डा.कोइरालाले १५ औं

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र एकता कायम गर्दै १५ औं महाधिवेशनलाई सहमतिमार्फत अघि बढाउन भन्दै पाँचबुँदे प्रस्ताव अघि सारेका छन् ।कोइरालाले क्रियाशील सदस्यता, केन्द्रीय कार्यसमिति समायोजनदेखि विभिन्न समितिको गठनसम्मका विषयमा साझा समझदारी कायम गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।उनले १५ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्नुपर्ने प्रस्ताव गरेका छन् । साथै, १४ औं महाधिवेशनपछि नवीकरण र वितरण भएका क्रियाशील सदस्यताकै आधारमा १५ औं महाधिवेशन सम्पन्न गर्नु

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताको लागि ५ बुँदे प्रस्ताव अघि सारेका छन्।

काठमाडौँ । पुस अन्तिम साता भएको विशेष महाधिवेशनपछि विवादमा रुमलिएको नेपाली कांग्रेसमा एकता कायम राख्न नेता डा. शेखर कोइरालाले ५ प्रस्ताव राखेका छन् । आफूलाई भेट्न आएका सभापति गगन थापा, महामन्त्री प्रदीप पौडेललगायतसँग डा. कोइरालाले पार्टीका