
उपराष्ट्रपतिसँग सभामुख अर्यालको शिष्टाचार भेट
काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग शिष्टाचार भेटवार्ता गरेका छन् । अर्याल यादवलाई भेट्न सोमबार बिहान लैनचौरस्थित उपराष्ट्रपति निवास पुगेका थिए । भेटका क्रममा समसामयिक राजनीतिक विषय, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, संसदको प्रभावकारी

