
वर्षदिनपछि सुदूरपश्चिममा दुई विधेयक टेबल
कैलाली । सुदूरपश्चिम प्रदेश सभाको आठौँ अधिवेशनको दोस्रो बैठकमा दुई वटा विधेयक टेबल गरिएको छ । सोमबार बसेको प्रदेश सभा बैठकमा “सुदूरपश्चिम प्रदेश बरघर र भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” र “टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” टेबल गरिएको हो । सामाजिक विकास मन्त्री मेघराज खड्का […]
