Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 25 Maylast: 25 May

रौतहटको चन्द्रनिगाहपुरमा बाघ संरक्षण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

बाघ संरक्षण तथा मानव-बाघ द्वन्द्व न्यूनीकरणका लागि सञ्चारकर्मीहरूलाई लक्षित गरी आइतबार चन्द्रनिगाहपुरमा एक सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ। डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साहले बाघको संरक्षणका लागि सबै तह र तप्काबाट लाग्नुपर्नेमा जोड दिनुभयो। रौतहटका वनहरूमा बाघको निश्चित संख्या यकिन नभए पनि बाघको अस्तित्व जोगाउन नागरिकहरूमा सकारात्मक धारणा हुनुपर्ने उहाँको भनाइ थियो।

Summary by Jayaman

TopicsRautahat
4publishers
4headlines
Span: 1 hourNE onlyUpdated 25 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

रौतहटमा बाघको गणना हुँदै

रौतहट । बाघको संरक्षण गर्न सबै तह र तप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको छ। बाघ संरक्षण तथा मानव–बाघ द्वन्द्व न्यूनीकरणसम्बन्धी सञ्चारकर्मीलाई लक्षित गर्दै आइतबार चन्द्रनिगाहपुरमा आयोजित सचेतनामूलक कार्यक्रममा डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साहले यस्तो बताएका हुन्। बाघप्रति

story4 publishers
Coverage

3 more headlines since

first · 25 Maylatest · 25 May
    1. रौतहटमा बाघ गणना जारी

      चन्द्रपुर (रौतहट) जेठ ११ गते । बाघको संरक्षण गर्न सबै तहतप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको छ ।बाघ संरक्षण तथा मानव–बाघ द्वन्द्व न्यूनीकरणसम्बन्धी सञ्चारकर्मीलाई लक्षित गर्दै...

    2. नेपालमा कति छ बाघको संख्या?

      काठमाडौँ- बाघको संरक्षण गर्न सबै तहतप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको छ। बाघ संरक्षण तथा मानव–बाघ द्वन्द्व न्यूनीकरणसम्बन्धी सञ्चारकर्मीलाई लक्षित गर्दै आइतबार चन्द्रनिगाहपुरमा आयोजित सचेतनामूलक कार्यक्रममा डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साहले यस्तो बताएका हुन्। बाघप्रति आम नागरिकले सकारात्मक धारणा बनाए मात्रै बाघको संरक्षण हुने र बाघ भएको ठाउँ सुन्दर जङ्गल भएको हुँदा बाघ मार्ने र […]

    3. बाघको संरक्षणमा जोड

      रौतहट– बाघको संरक्षण गर्न सबै तहतप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको छ । बाघ संरक्षण तथा मानव–बाघ द्वन्द्व न्यूनीकरणसम्बन्धी सञ्चारकर्मीलाई लक्षित गर्दै आइतबार चन्द्रनिगाहपुरमा आयोजित सचेतनामूलक कार्यक्रममा डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साहले बाघ मार्ने र बाघसँग दुस्मनी गर्न नहुने बताए । उनले रौतहटका जङ्गलमा बाघको सङ्ख्या यकीन नभए पनि यहाँका विभिन्न जङ्गलमा बाघ बस्दै आएको […]

Tiger Conservation Awareness Program Held in Chandranigahapur of Rautahat · K cha khabar