
अमृत लम्साल बने नेपाल बैंकको सञ्चालक
काठमाडौँ । नेपाल बैंक लिमिटेडमा सञ्चालकमा अमृत लम्साल नियुक्त भएका छन् । अर्थ मन्त्रालयको तर्फबाट पठाइने सञ्चालकमा लम्साललाई प्रतिनिधित्व गराइएको हो । उनी अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता हुन् । योसँगै अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै आएका सञ्चालक
story2 publishers
