
बुटवलमा सवारी दुर्घटना हुँदा अर्घाखाँचीका बेल्बासेको मृत्यु
बुटवल । बुटवलको बेलबासमा सवारी दुर्घटना हुँदा अर्घाखाँचीका अमृत बेल्वासेको मृत्यु भएको छ । मंगलबार विहान बुटवल उपमहानगरपालिका वडा नं.१३ सालघारी चोक बेलबास स्थित पुर्व पश्विम राजमार्गमा काकरभिट्टा देखि महेन्द्रनगर तर्फ जाँदै गरेको बसले

