Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 26 Maylast: 27 May

किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन सांसदहरूको माग

प्रतिनिधिसभाका सांसदहरूले आगामी रोपाइँको समयमा किसानलाई रासायनिक मलको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन्। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै सांसद ज्ञानेन्द्र सिंह महता र डा. अमरेश कुमार सिंह लगायतले मलको सहज आपूर्ति, मौज्दात र प्रभावकारी वितरण प्रणाली सुनिश्चित गर्न माग गरे। विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि किसानले मलको समस्या झेल्नु नपरोस् भन्दै उनीहरूले सरकारलाई समयमै ठोस कदम चाल्न आग्रह गरेका छन्।

Summary by Jayaman

8publishers
10headlines
Span: 1d 2hNE onlyUpdated 27 May
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

सरकारले रासायनिक मलको व्यवस्था गरोस् : अमरेश कुमार सिंह

१२ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहलेले रासायनिक मलको व्यवस्था गर्न माग गरेका छन् । सोमबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले भनेका छन्, ‘पर्याप्त मलको व्यवस्था सरकारले गरोस् । अब १०/१५ दिनमै रोपाईं सुरु हुन्छ ।’ साथै, उखु किसानको भुक्तानीका लागि पनि उनले आग्रह गरेका छन् । उनका अनुसार उखु किसानको […]

Coverage

9 more headlines since

first · 26 Maylatest · 27 May
    1. सांसदद्वारा सरकारको ध्यानाकर्षण : यो वर्ष मलको अभाव हुनु हुँदैन

      सांसद ज्ञानेन्द्र सिंह महताले प्रत्येक वर्ष सरकार वा सम्बन्धित निकायले मल अभावको समस्या मात्रै देखाउनेभन्दा पनि ठोस समस्या पहिचान गरी समाधानको विकल्प अपनाउनुपर्ने बताए।...

      Nagarik News logoNagarik NewsPrivatepolitics10 publishers
    2. यसवर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

      काठमाडौँ- प्रतिनिधिसभाका सांसदले यसवर्ष किसानलाई मलको अभाव हुन नदिन समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘रासायनिक मलको सहज एवं सुलभ आपूर्ति, मौज्दातको वर्तमान अवस्था र वितरण प्रणाली’ बारे भएको छलफलमा उनीहरुले विगतका वर्षमा जस्तै यस वर्ष कुनै बहानामा किसानलाई मलको अभाव हुन नहुने जनाउँदै समयमा प्रक्रिया […]

    3. मलको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण

      सांसदहरुले यसवर्ष किसानलाई मलको अभाव हुन नदिन समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics10 publishers
    4. संसद्‌मा सांसदहरूको माग- यस वर्ष मल अभाव नहोस्

      काठमाडौं– प्रतिनिधिसभाका सांसदले यसवर्ष किसानलाई मलको अभाव हुन नदिन समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘रासायनिक मलको सहज एवं सुलभ आपूर्ति, मौज्दातको वर्तमान अवस्था र वितरण प्रणाली’ बारे भएको छलफलमा उनीहरूले विगतका वर्षमा जस्तै यस वर्ष कुनै बहानामा किसानलाई मलको अभाव हुन नहुने जनाउँदै समयमा […]

    5. यसवर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

      काठमाडौँ, जेठ १३ गते । प्रतिनिधिसभाका सांसदले यसवर्ष किसानलाई मलको अभाव हुन नदिन समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्र...

    6. यसवर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

      काठमाडौं- प्रतिनिधिसभाका सांसदले यसवर्ष किसानलाई मलको अभाव हुन नदिन समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘रासायनिक मलको सहज एवं सुलभ आपूर्ति, मौज्दातको वर्तमान

      Ajako Artha logoAjako ArthaPrivatestory10 publishers
    7. किसानलाई समयमा नै मलको आवश्यक व्यवस्था मिलाउन ध्यानाकर्षण

      काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले किसानलाई समयमा नै मलको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले रोपाईँ सुरु हुने बेला भएकाले सरकारले तत्काल मलको व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले सरकारले हालसम्म पनि किसानलाई मल उपलब्धता नगराएको उल्लेख गर्दै असन्तुष्टि व्यक्त […] The post किसानलाई समयमा नै मलको आवश्यक व्यवस्था मिलाउन ध्यानाकर्षण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    8. किसानलाई समयमा मल उपलब्ध गराउन रास्वपा सांसद सिंहको माग

      काठमाडौँ, जेठ १२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले किसानलाई समयमा नै मल उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ ।मङ्गलबार प्रतिनिधि सभा बैठकमा...

    9. १०-१५ दिनमा रोपाइँ सुरु हुँदैछ, पर्याप्त मलको व्यवस्था गरियोस् : सांसद सिंह

      काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले किसानलाई समयमा नै मलको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले रोपाइँ सुरु हुने बेला भएकाले सरकारले तत्काल मलको

      Ratopati logoRatopatiPrivatestory10 publishers
Lawmakers Urge Government to Ensure Timely Supply of Chemical Fertilizers · K cha khabar