झापामा हावाहुरीले केरा खेतीमा ३ करोड बराबरको क्षति
झापाको बाह्रदशी गाउँपालिकामा आएको भीषण हावाहुरी र वर्षाका कारण व्यावसायिक केरा खेतीमा ठुलो क्षति पुगेको छ। विशेष गरी बाह्रदशी गाउँपालिका–७ स्थित बत्तिसविघा क्षेत्रमा लगाइएको केरा खेती नष्ट हुँदा करिब ३ करोड रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान गरिएको छ। उत्पादन दिने बेला भएको बाली नष्ट भएपछि स्थानीय किसानहरू मर्कामा परेका छन्।
Summary by Jayaman
2 more headlines since

हावाहुरीले साढे ३ करोडको केरा खेतीमा क्षति
विष्णुप्रसाद पोखरेलदमक, जेठ १४ गते । मङ्गलबार राति आएको हावाहुरीका कारण झापाको बाह्रदशी गाउँपालिकामा साढे ३ करोड रुपियाँभन्दा बढीको केरा खेतीमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्य...

झापामा हावाहुरीले केरा खेतीमा ३ करोड बराबरको क्षति
झापा । झापाको बाह्रदशी गाउँपालिकामा आएको भीषण हावाहुरी र वर्षाका कारण केरा खेतीमा ठुलो क्षति पुगेको छ । विशेष गरी बाह्रदशी गाउँपालिका–७ स्थित बत्तिसविघा लगायतका क्षेत्रमा व्यावसायिक रूपमा लगाइएको केरा खेतीमा हावाहुरीले नोक्सान पुर्याएको हो । स्थानीयका