
नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि आवेदन खुला, यस्तो छ योग्यता र अनुभवको मापदण्ड
काठमाडौं– सरकारले नेपाल बीमा प्राधिकरण को अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै योग्य उम्मेदवारबाट आवेदन मागेको हो । सूचनाअनुसार अध्यक्ष पदका लागि
