Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 27 Maylast: 28 May

नवलपरासीमा दुई मोटरसाइकल ठोक्किँदा नेपाली सेनाका जवानको मृत्यु, तीन घाइते

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ स्थित झरहीखोलामा सोमबार दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक नेपाली सेनाका जवानको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ घर भएका ती सैनिक जवान मोटरसाइकल ठोक्किएर सडकमा लडेपछि ट्रकले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो।

Summary by Jayaman

4publishers
4headlines
Span: 7 hoursNE onlyUpdated 28 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

दुर्घटनामा नेपाली सेनाका जवानको मृत्यु, तीन घाइते

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । दुर्घटनामा परी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ घर भई

story4 publishers
Coverage

3 more headlines since

first · 27 Maylatest · 28 May
    1. मोटरसाइकल दुर्घटना नेपाली सेनाका जवानको मृत्यु

      नवलपरासीनवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । दुर्घटनामा परी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ घर भई हाल नेपाली सेनाको श्री नयाँ गोरख गण राष्ट्रिय निकुञ्ज कसरा चितवनमा कार्यरत सिपाही २६ वर्षीय दिनेश गिरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तपूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार न

      Lokaantar logoLokaantarPrivatestory4 publishers
    2. दुई मोटरसाइकल एकापसमा ठोक्किँदा सिपाहीको निधन

      काठमाडौँ- नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका १७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा बुधबार दुई मोटरसाइकल एकापसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन्। दुर्घटनामा परी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ९ घर भई हाल नेपाली सेनाको श्री नयाँ गोरख गण राष्ट्रिय निकुञ्ज कसरा चितवनमा कार्यरत सिपाही २६ वर्षीय दिनेश गिरीको मृत्यु भएको […]

    3. दुई बाइक ठोक्किँदा सडकमा लडेका सिपाहीलाई ट्रकले किच्दा मृत्यु

      नवलपरासी : नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्व–पश्चिम राजमार्गमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । दुर्घटनामा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ घर भई हाल नेपाली सेनाको

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
Army Personnel Dies and Three Injured in Nawalparasi Motorcycle Collision · K cha khabar