
खच्चामा सडक खण्ड अवरुद्ध
हुम्ला । कर्णाली करिडोरको हुम्ला खण्ड अन्तर्गत सर्केगार्ड गाउँपालिका– १ को खच्चामा सडक अवरुद्ध भएको छ । बुधबार सडक माथिबाट आएको सुख्खा पहिरोको कारण सडक अवरुद्ध हुँदा यातायात सेवा बन्द भएको हो । माथिबाट खसेको सुख्खा
हुम्लाको सर्केगार्ड गाउँपालिका–१ स्थित खच्चामा बुधबार सुक्खा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध भएको छ। सडकभन्दा १० मिटर माथिबाट खसेको पहिरोका कारण यातायात सेवा पूर्ण रूपमा बन्द भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काका अनुसार सडक खुलाउनका लागि आवश्यक ठूला उपकरणको खोजी भइरहेको छ।
Summary by Jayaman

हुम्ला । कर्णाली करिडोरको हुम्ला खण्ड अन्तर्गत सर्केगार्ड गाउँपालिका– १ को खच्चामा सडक अवरुद्ध भएको छ । बुधबार सडक माथिबाट आएको सुख्खा पहिरोको कारण सडक अवरुद्ध हुँदा यातायात सेवा बन्द भएको हो । माथिबाट खसेको सुख्खा
3 more headlines since

राजन रावतहुम्ला, जेठ १४ गते । कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्डको सर्केगार्ड गाउँपालिका–१ स्थित खच्चामा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । बुधबार बेलुका सडकमाथिबाट खसेको पहिर...
कर्णाली करिडोरको हुम्ला खण्डअन्तर्गत सर्केगार्ड गाउँपालिका–१ को खच्चामा सडक अवरुद्ध भएको छ । बुधबार सडक माथिबाट आएको सुक्खा पहिरोको कारण सडक अवरुद्ध प्रहरीले जनाएको छ । दश मिटरमाथिबाट आएको सुक्खा पहिरोले सडक पुरेको तथा पुरेको माटो र ढुङ्गा पन्छाउने कार्य हुन नसकेको कारण सडकमा यातायात सञ्चालन हुन नसकेको हो । पहिरो पन्छाउन ठूला उपकरणको खोजीकार्य भइरहेको छ । उपकरण प्राप्त भएपछि सुक्खा पहिरो पन्छाएर सडक खोलिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिए ।&