Skip to content
kchakhabarehकेखबर
StoryEN · NEfirst: 27 Maylast: 5d ago

नेपालमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या १०.९ प्रतिशतले बढ्यो

नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या १०.९ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०८०/८१ मा ६ लाख ७२ हजार ४८९ विद्यार्थी रहेकामा आर्थिक वर्ष २०८१/८२ मा यो संख्या बढेर ७ लाख ४५ हजार ७७० पुगेको छ। सर्वेक्षणका अनुसार सबैभन्दा बढी विद्यार्थीको चाप त्रिभुवन विश्वविद्यालयमा देखिएको छ भने सामुदायिक र निजी विद्यालयहरूको विद्यार्थी भर्नाको अवस्थामा पनि परिवर्तन आएको छ।

Summary by Jayaman

8publishers
10headlines
Span: 1d 19hEN · NEUpdated 5d ago
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

१३ हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी, निजी विद्यालयको संख्या बढ्दो

१३ जेठ, काठमाडौं । ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या कम हुँदै गएको छ । बुधबार सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ मा विद्यार्थीको संख्या कम हुँदै गएको देखाइएको छ । २०८२ मा १३ हजार ७ सय ३६ विद्यालयमा १०० भन्दा कम विद्यार्थी छन् । १० हजार ८६९ विद्यालयमा १०० देखि ५०० सम्म विद्यार्थी छन् […]

Coverage

9 more headlines since

first · 27 Maylatest · 6d ago
    1. उच्च शिक्षामा विद्यार्थी बढे

      उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्यामा १० दशमलव ९ प्रतिशतले वृद्धि भएको छ।

      Nagarik News logoNagarik NewsPrivateeducation10 publishers
    2. स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

      काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या छ लाख ७२ हजार ४८९ रहेकामा आर्थिक वर्ष २०८१/८२

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives10 publishers
    3. स्वदेशमै उच्च शिक्षा रोज्ने विद्यार्थी १०.९ प्रतिशतले बढे

      काठमाडौँ- स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्यामा १० दशमलव ९ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या ६ लाख ७२ हजार ४८९ रहेकामा आर्थिक वर्ष २०८१/८२ मा १० दशमलव नौ प्रतिशतले बढेर सात लाख ४५ हजार ७७० पुगेको हो। आर्थिक सर्वेक्षण २०८२/८३ का अनुसार उच्च शिक्षा अध्ययनरत कूल […]

    4. स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

      काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या छ लाख ७२ हजार ४८९ रहेकामा आर्थिक वर्ष २०८१/८२

      Ratopati logoRatopatiPrivatestory10 publishers
    5. Number of Students Studying Higher Education Increases by 10.9 Percent

      The number of students studying higher education in the country has increased by 10.9 percent. In the fiscal year 2080/81,...

    6. उच्च शिक्षा अध्ययनका लागि विदेश जाने क्रम रोकिँदै, एक वर्षमै सात लाख विद्यार्थी स्वदेशमै भर्ना

      काठमाडौं– स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या छ लाख ७२ हजार ४८९ रहेकामा आर्थिक वर्ष २०८१/८२ मा

      Ajako Artha logoAjako ArthaPrivatestory10 publishers
    7. स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

      काठमाडौं– स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०८०-८१ मा उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या छ लाख ७२ हजार ४८९ रहेकामा आर्थिक वर्ष २०८१-८२ मा १० दशमलव नौ प्रतिशतले बढेर सात लाख ४५ हजार ७७० पुगेको हो । आर्थिक सर्वेक्षण २०८२-८३ का अनुसार उच्च शिक्षा अध्ययनरत […]

    8. उच्च शिक्षा अध्ययन गर्नेको संख्या १०.९ प्रतिशतले बढ्यो, धेरै विद्यार्थी त्रिविमा

      १३ जेठ, काठमाडौं । नेपालमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या बढेको छ । बुधबार सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/०८३ मा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको उल्लेख गरिएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या ६ लाख ७२ हजार ४ सय ८९ रहेकोमा आर्थिक वर्ष २०८१/८२ […]

    9. सामुदायिक विद्यालयमा आकर्षण, यी हुन् धेरै विद्यार्थी भएका १० विद्यालय

      १३ जेठ, काठमाडौं । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । बुधबार सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/०८३ मा धेरै विद्यार्थी भएको विद्यालयको सूची सार्वजनिक गरिएको छ । पछिल्लो समय विद्यालय व्यवस्थापन, नेतृत्व, लगानी र गुणस्तर वृद्धिका लागि भएका विभिन्न प्रयासका कारण सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको सर्वेक्षणमा उल्लेख गरिएको छ । सामुदायिक विद्यालयमध्ये […]

Nepal Higher Education Enrollment Increases by 10.9 Percent · K cha khabar