Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 27 Maylast: 28 May

वन्यजन्तु संरक्षणका लागि सौराहामा 'इसेवा ह्याकाथन २०२६' आयोजना हुने

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले आगामी जेठ १५ देखि १७ गतेसम्म चितवनको सौराहामा 'इसेवा ह्याकाथन २०२६' आयोजना गर्ने भएको छ। वन्यजन्तु तथा पर्यावरण संरक्षणका लागि विश्व वन्यजन्तु कोष (WWF) सँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन हुन लागेको हो। विगत १७ वर्षदेखि डिजिटल भुक्तानीमा सक्रिय इसेवाले प्रविधिको माध्यमबाट वातावरणीय चुनौती समाधान गर्न यो पहल सुरु गरेको हो।

Summary by Jayaman

TopicsChitwan
3publishers
3headlines
Span: 19 hoursNE onlyUpdated 28 May
Covered by
Broke on K cha khabarNepal Press logoNepal Press

‘इसेवा ह्‌याकाथन २०२६’ सौराहामा आयोजना हुँदै

काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले आगामी जेठ १५ देखि १७ गतेसम्म पर्यटकीय नगर चितवनको सौराहामा “इसेवा ह्‌याकाथन २०२६” (eSewa Hackathon 2026) आयोजना गर्ने भएको छ । वन्यजन्तु तथा पर्यावरण संरक्षणका क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय गैरसरकारी संस्था विश्व वन्यजन्तु कोषसँगको सहकार्यमा इसेवाले उक्त ह्‌याकाथन आयोजना गर्न लागेको हो। विगत १७ वर्षदेखि सहज र सुरक्षित […]

Coverage

2 more headlines since

first · 27 Maylatest · 28 May
    1. ‘इसेवा ह्याकाथन २०२६’ सौराहामा आयोजना हुँदै

      काठमाडौं- नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले आगामी जेठ १५ देखि १७ गतेसम्म पर्यटकीय नगर चितवनको सौराहामा “इसेवा ह्याकाथन २०२६” (भक्भधब ज्बअपबतजयल २०२६) आयोजना गर्ने भएको छ । वन्यजन्तु तथा पर्यावरण संरक्षणका क्षेत्रमा क्रियाशील

      Ajako Artha logoAjako ArthaPrivatestory3 publishers
    2. ‘इसेवा ह्याकाथन २०२६’ सौराहामा आयोजना हुँदै

      नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले आगामी जेठ १५ देखि १७ गतेसम्म पर्यटकीय नगर चितवनको सौराहामा 'इसेवा ह्‌याकाथन २०२६' (eSewa Hackathon 2026) आयोजना गर्ने भएको छ ।वन्यजन्तु तथा पर्यावरण संरक्षणका क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय गैरसरकारी संस्था विश्व वन्यजन्तु कोषसँगको सहकार्यमा इसेवाले उक्त ह्‌याकाथन आयोजना गर्न लागेको हो ।विगत १७ वर्षदेखि सहज र सुरक्षित भुक्तानी प्रणाल

      Lokaantar logoLokaantarPrivatestory3 publishers
eSewa Hackathon 2026 to be Held in Sauraha for Wildlife Conservation · K cha khabar