Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

रौतहटको चन्द्रनिगाहपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

महेन्द्र राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ७२४८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा चन्द्रपुर नगरपालिका-१ का २६ वर्षीय शेख गुलामको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीले बस चालक लक्ष्मीभक्त ओझा र सवारी साधनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

Summary by Jayaman

4publishers
4headlines
Span: 23 minNE onlyUpdated 6d ago
Covered by
Broke on K cha khabarKhabarhub logoKhabarhub

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चन्द्रपुर– महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा आज यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलै मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ७२४८ नम्बरको यात्रुबाहक बसले विपरित दिशाबाट आउँदै गरेको ना२५प १०८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका–१ पौराइका २६ वर्षीय शेख गुलामको मृत्यु भएको हो । बस चालक मकवानपुरको गढी गाउँपालिका–३ का लक्ष्मीभक्त […]

Coverage

3 more headlines since

first · 6d agolatest · 6d ago
    1. बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

      १३ जेठ, रौतहट । महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलै मृत्यु भएको छ । मृत्यु हुनेमा ना२५प १०८० नम्बरको मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका–१ पौराइका २६ वर्षीय शेख गुलाम रहेका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ७२४८ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आउँदै गरेको उक्त मोटरसाइकललाई बुधबार ठक्कर दिएको प्रहरीले जनाएको छ । […]

    2. बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

      महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा आज यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलै मृत्यु भएको छ ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ७२४८ नम्बरको यात्रुबाहक बसले विपरित दिशाबाट आउँदै गरेको ना२५प १०८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका–१ पौराइका २६ वर्षीय शेख गुलामको मृत्यु भएको हो ।बस चालक मकवानपुरको गढी गाउँपालिका–३ का लक्ष्मीभक्त ओझा र ठक्कर दिने बसलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको र शेखको शव

      Lokaantar logoLokaantarPrivatestory4 publishers
    3. बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

      रौतहट । महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा आज यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलै मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ७२४८ नम्बरको यात्रुबाहक बसले विपरित दिशाबाट आउँदै गरेको ना२५प १०८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा

      Ratopati logoRatopatiPrivatestory4 publishers
Motorcyclist Dies After Bus Collision on Mahendra Highway in Rautahat · K cha khabar