Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 27 Maylast: 27 May

जेनजी आन्दोलनमा भएको हिंसालाई लिएर सुधन गुरुङमाथि अनुसन्धान गर्न आयोगको निर्देशन

राष्ट्रिय मानव अधिकार आयोगले 'हामी नेपाल' संस्थाका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुधन गुरुङसहित जेनजी आन्दोलनका आयोजकहरूमाथि थप अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको छ। भदौ २३ र २४ गते काठमाडौँमा भएको प्रदर्शनका क्रममा गुरुङले भिडको नेतृत्व गरेपछि सुरक्षाकर्मीसँग झडप र हिंसा सुरु भएको आयोगको निष्कर्ष छ। आयोगले आन्दोलन हिंसात्मक बन्नुमा आयोजकको भूमिका रहेको ठहर गर्दै कानुनी कारबाहीका लागि सिफारिस गरेको छ।

Summary by Jayaman

3publishers
3headlines
Span: 2 hoursNE onlyUpdated 27 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

सुधन गुरुङलगायत आयोजकमाथि थप अनुसन्धान गर्न मानव अधिकार आयोगको निर्देशन

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले ‘हामी नेपाल’ संस्थाका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुधन गुरुङसहित जेनजी आन्दोलनका आयोजकहरूमाथि थप अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको छ। भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा शान्तिपूर्ण रहने

story3 publishers
Coverage

2 more headlines since

first · 27 Maylatest · 27 May
    1. सुधनले नेतृत्व लिएपछि सुरक्षाकर्मीसँग मुठभेठ भयो : मानवअधिकार आयोग

      काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलनका क्रममा हामी नेपाल संस्थाका सुधन गुरुङले भिडको नेतृत्व लिएपश्चात झडपको स्थिति सिर्जना भएको जनाएको छ। भदौ २३ र २४ गतेको घटना छानबिन गरेको आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा गुरुङले भिडको नेतृत्व लिए पश्चात प्रदर्शनकारीहरू आक्रोशित भई सुरक्षा व्यारिकेड तोडी निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि सुरक्षाकर्मीसँग मुठभेड, झडप र हुलदङ्गामा परिणत […]

    2. आयोगको निष्कर्ष: सुधनले भिडको नेतृत्व गरेपछि नै सुरक्षाकर्मीसँग झडप र हिंसा सुरु भएको थियो

      राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन हिंसात्मक बन्नुमा ‘हामी नेपाल’ संस्थाका अध्यक्ष सुधन गुरुङको भूमिका मुख्य रहेको ठहर गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics3 publishers
NHRC Directs Investigation Into Sudhan Gurung Over Gen Z Protest Violence · K cha khabar