
प्रहरी र सशस्त्र आईजीलाई कारबाही गर्न राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनमा त्रुटिपूर्ण काम गरेको भन्दै नेपाल प्रहरीका आईजी दानबहादुर कार्की र सशस्त्रका आईजी नारायणप्रसाद पौडेललाई कारवाही सिफारिस गरेको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेललाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ। गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गरी मानव अधिकार उल्लंघन गरेको ठहर गर्दै आयोगले सो सिफारिस गरेको हो। घटनाको समयमा दुवै अधिकारीहरू अतिरिक्त महानिरीक्षक (एआईजी) को रूपमा कार्यरत थिए। आयोगले उनीहरूसँगै अन्य उच्च सुरक्षा अधिकारीहरूलाई पनि कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ।
Summary by Jayaman

राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनमा त्रुटिपूर्ण काम गरेको भन्दै नेपाल प्रहरीका आईजी दानबहादुर कार्की र सशस्त्रका आईजी नारायणप्रसाद पौडेललाई कारवाही सिफारिस गरेको छ ।
5 more headlines since

राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गरी मानव अधिकार उल्लंघन गरेको ठहर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख आईजीपीलाई कारबाही गर्न सिफारिस गरेको छ।...

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका बहालवाला महानिरीक्षकलाई कारबाही गर्न सरकार समक्ष सिफारिस गरेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका सम्बन्धमा भएका मानव अधिकार उल्ललङ्घन
राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरी र सशस्त्र प्रहरीका अहिलेका आइजिपीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ।
राष्ट्रिय मानव अधिकारी आयोगले नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्की र सशस्त्र प्रहरीका प्रमुख नारायणदत्त पौडेललाई विभागीय कारबाही गर्न भनेको छ ।गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको अनुसन्धान प्रतिवेदन सरकारलाई बुझाउँदै आयोगले उनीहरूलाई विभागीय कारबाही गरी आयोगलाई जानकारी दिन भनेको छ ।कार्कीलाई तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक र पौडेललाई तत्कालीन सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकका रूपमा मानव अधिकार उल्लंघन गरेकामा विभागीय कारबाही सिफारिस भएको हो ।आयोगले काठमाडौं उपत्यका प्रहरी क

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनमा त्रुटिपूर्ण काम गरेको भन्दै नेपाल प्रहरीका आईजी दानबहादुर कार्की र सशस्त्रका आईजी नारायणप्रसाद पौडेललाई कारवाही सिफारिस गरेको छ । उनीहरू सो घटनाको समयमा एआईजी दर्जामा कार्यरत थिए । उनीहरूसँगै उपत्यका प्रहरीका डीआईजी ओमबहादुर राना, एसएसपी विश्व अधिकारी, सशस्त्रका तत्कालीन एसपी जीवन केसी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन निर्देशक […] The post जेन-जी आन्दोलन : प्रहरी र सशस्त्र आईजीलाई कारबाही गर्न आयोगको सिफारिस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....