सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्री सुशीला कार्कीदेखि पूर्व गृहमन्त्री सुधन गुरुङसम्ममाथि थप अनुसन्धान गर्न सिफारिस गरेको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले 'जेनजी' आन्दोलनसँग सम्बन्धित घटनाहरूमा निवर्तमान प्रधानमन्त्री सुशीला कार्की र अन्य उच्च पदस्थ व्यक्तिहरूमाथि सूक्ष्म अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ। आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा पूर्व गृहमन्त्रीहरू ओमप्रकाश अर्याल र सुधन गुरुङका साथै पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको भूमिकामाथि छानबिन गर्नुपर्ने उल्लेख गरेको छ। भदौ २३ र २४ गते भएका प्रदर्शनहरूमा उनीहरूको अभिव्यक्तिले दुरुत्साहन पैदा गरे नगरेको विषयमा अनुसन्धान गर्न भनिएको हो। यस सूचीमा डा. तोषिमा कार्की लगायत तीन दर्जनभन्दा बढी अभियन्ता र समर्थकहरू समेत परेका छन्।
Summary by Jayaman
राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्री सुशीला कार्कीदेखि पूर्व गृहमन्त्री सुधन गुरुङसम्ममाथि थप अनुसन्धान गर्न सिफारिस गरेको छ ।
5 more headlines since

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा भएको मानव अधिकार उल्लङ्घन सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै पूर्व न्यायाधीश गौरीबहादुर कार्कीलाई पनि अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरेको छ । कार्की कै नेतृत्वमा तत्कालीन सुशीला कार्की सरकारले

काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले ‘जेनजी’ आन्दोलनसँग सम्बन्धित घटनामा केही उच्च तहका व्यक्तिहरूमाथि सूक्ष्म अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ। आयोगले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल, पूर्वन्यायाधीश गौरीबहादुर कार्की तथा निवर्तमान गृहमन्त्री सुधन गुरुङलगायतका अभिव्यक्तिले आन्दोलनमा दुरुत्साहन पैदा गरेको हो वा होइन भन्ने विषयमा छानबिन गर्नुपर्ने जनाएको हो। भदौ २३ र […]

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले ’जेनजी’ आन्दोलनका सम्बन्धमा निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीमाथि पनि सूक्ष्म अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगले बुधबार सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनको सिफारिस खण्डको बुँदा नम्बर १० मा कार्कीलाई प्रदर्शनको

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको आन्दोलनमा पूर्वप्रधानमन्त्री सुशीला कार्कीमाथि पनि अनुसन्धान गर्न सिफारिस गरेको छ। आयोगको आज सार्वजनिक गरिएको प्रतिवेदनमा कार्कीसहित तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल, गौरीबहादुर कार्कीसहित तीन दर्जन व्यक्तिमाथि अनुसन्धान गर्न सिफारिस गरेको हो। यी हुन् कारबाही सिफारिस भएका नाम- तथ्य र विश्लेषण खण्डको प्रकरण न. ३० […]
राष्ट्रिय मानवअधिकार आयोगले निवर्तमान प्रधानमन्त्री सुशीला कार्की, पूर्व गृहमन्त्रीहरू ओमप्रकाश अर्याल र सुधन गुरुङ लगायतमाथि जेनजी आन्दोलनसम्बन्धी घटना सम्बन्धमा सूक्ष्म अनुसन्धान गर्न सिफारिस गरेको छ ।बुधबार सार्वजनिक भएको मानव अधिकार आयोगको प्रतिवेदनमा कार्की, अर्याल लगायतमाथि अनुसन्धान गरी दोषी देखिए कारबाही गर्न सिफारिस गरिएको छ ।यसका अलावा गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, रक्षा बम, कृष्ण कार्की, डा. तोषिमा कार्की, राजीव खत्री, सोम शर्मा, केपी खनाल लगायतमाथि पनि अनुसन्धान गर्न सिफारिस