_RXqbJSj9m3.jpg)
यमबुद्ध स्केटबोर्ड पार्क निर्माण कार्य अन्तिम चरणमा (तस्बिरहरू)
काठमाडौँ । प्रधानमन्त्री बालेन शाह काठमाडौँ महानगरपालिका प्रमुख हुँदा सुरु गरिएको र लामो प्रतीक्षा र सङ्घर्षपछि राजधानीमा यमबुद्ध स्केटबोर्ड पार्क निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । सुरुदेखि नै स्केटबोर्ड पार्कलाई प्राथमिकतामा राखिए पनि जमिन प्राप्त
