Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 4d ago

परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिला सम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच बिहीबार टेलिफोन वार्ता भएको छ। कुराकानीका क्रममा उपविदेशमन्त्री हुकरले खनाललाई परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेकोमा बधाई दिँदै नेपाल सरकारसँग निकट रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। मन्त्री खनालले बधाईका लागि धन्यवाद दिँदै नेपालको विकासमा अमेरिकाले पुर्‍याउँदै आएको निरन्तर सहयोगप्रति आभार प्रकट गर्नुभयो।

Summary by Jayaman

5publishers
5headlines
Span: 16 hoursNE onlyUpdated 4d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

अमेरिकी उच्च अधिकारीसँग परराष्ट्रमन्त्रीको टेलिफोन संवाद

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाको राजनीतिक मामिला सम्बन्धी उपविदेश सचिव एलिसन हुकरबिच बिहीबार टेलिफोन संवाद भएको छ। जेठ १६ गते अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिक सम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्स नेपाल भ्रमणमा

story5 publishers
Coverage

4 more headlines since

first · 5d agolatest · 4d ago
    1. परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबिच टेलिफोन संवाद

      सो अवसरमा परराष्ट्रमन्त्री खनाल र उपविदेशमन्त्री हुकरले नेपाल र अमेरिकाबिच कायम रहेको आठ दशक लामो ऐतिहासिक र मैत्रीपूर्ण सम्बन्धको स्मरण गरेका थिए।...

      Nagarik News logoNagarik NewsPrivatepolitics5 publishers
    2. परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

      काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री एलिसन हुकरसँग टेलिफोन वार्ता गरेका छन् । परराष्ट्रमन्त्री खनालले बिहीबार उपविदेशमन्त्री हुकरसँग टेलिफोन वार्ता गरेका हुन् । उपविदेशमन्त्रीले कुराकानीको क्रममा खनाललाई परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेकोमा बधाई दिएकी थिइन् । साथै, नेपाल सरकारसँग नजिकबाट काम गर्ने अमेरिकी सरकारको प्रतिबद्धता व्यक्त गरिन् । मन्त्री खनालले बधाई […]

    3. अमेरिकी उच्च अधिकारीसँग परराष्ट्रमन्त्रीको टेलिफोन संवाद

      काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाको राजनीतिक मामिला सम्बन्धी उपविदेश सचिव एलिसन हुकरबिच बिहीबार टेलिफोन संवाद भएको छ। जेठ १६ गते अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिक सम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्स

      Global Aawaj logoGlobal AawajPrivatearchives5 publishers
    4. परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच टेलिफोन वार्ता

      परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिला सम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच आज टेलिफोन वार्ता भएको छ।कुराकानीका क्रममा उपविदेशमन्त्री हुकरले खनाललाई परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेकोमा बधाई दिँदै नेपाल सरकारसँग निकट रहेर काम गर्ने अमेरिकी सरकारको प्रतिबद्धता दोहोर्‍याएको परराष्ट्र मन्त्रालयले एक्समार्फत जानकाररी गराएको छ । मन्त्री खनालले बधाईका लागि धन्यवाद ज्ञापन गर्दै नेपालको समग्र विकासमा अमेरिकाले पुर्‍याउँदै आएको निरन्तर सहयोगप्रति आभार व्यक्त गरे

      Lokaantar logoLokaantarPrivatestory5 publishers
Foreign Minister Shishir Khanal and US Under Secretary Allison Hooker Hold Talks · K cha khabar