
उनेपासँग एकताको लागि हर्कले कुलमानलाई पठाए निम्तो
विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू भएको बताएका छन् । उनले उनेपाका अध्यक्ष कुलमान घिसिङलाई पार्टी एकताका लागि प्रस्ताव गरेको बताए । उनले पार्टी एकताका लागि आफूले बुधबार नै वार्ताका लागि निमन्त्रणा गरेको हर्कले फेसबुकमा लेखेका छन् । साम्पाङले लेखेका छन्, ‘केपी ओली र प्रचण्ड मिल्न सक्ने, […]
