Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 28 Maylast: 6d ago

रास्वपा सांसद मिङ्मा डेभिड शेर्पाद्वारा सङ्घीय संसद्को लोगो अंकित झण्डासहित सगरमाथा आरोहण

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पाले बुधबार बिहान ५:४० बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। 'सदनदेखि शिखरसम्म' भन्ने नाराका साथ उनले सङ्घीय संसद्को लोगो अंकित झण्डा बोकेर सगरमाथाको चुचुरो चुमेका हुन्। आरोहणको नवौँ दिनमा शिखर पुगेका सांसद शेर्पा आधार शिविर हुँदै काठमाडौँ फर्किसकेका छन्।

Summary by Jayaman

7publishers
9headlines
Span: 9 hoursNE onlyUpdated 6d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

सांसद शेर्पाद्वारा सङ्घीय संसद्को ‘लोगो’ सहित सगरमाथा आरोहण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य मिङमा डेभिड शेर्पाले सङ्घीय संसद्को ‘लोगो’ सहित सगरमाथा आरोहरण गरेका छन् । उनले बुधबार बिहान ५ः४० मा सगरमाथाको आरोहरण गरेकाे जनाइएको छ । सांसद शेर्पाले ‘बेसक्याप’ फर्किएपछि बुधबार

story9 publishers
Coverage

8 more headlines since

first · 28 Maylatest · 6d ago
    1. सांसद शेर्पाले सगरमाथाको शिखरमा फहराए संघीय संसद्‌को झन्डा

      Nepal Views logoNepal ViewsPrivatestoryheadline only9 publishers
    2. सगरमाथा शिखरमा संघीय संसदको झन्डा फहराएर फर्किए सांसद मिङ्मा ग्याबु शेर्पा

      काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मिङ्मा ग्याबु शेर्पाले नौं दिनमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर संघीय संसद सचिवालयको झण्डा फहराउँदै काठमाडौं फर्किएका छन्। बुधबार बिहान ५ः४० बजे उनले प्रतिनिधिसभाको झण्डासहित सगरमाथाको

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives9 publishers
    3. सदनदेखि शिखरसम्म : सङ्घीय संसद्को झण्डासहित सगरमाथा चढेका रास्वपा सांसद मिङ्मा डेभिड फर्किए काठमाडौँ

      काठमाडौँ । सङ्घीय संसद्को ‘लोगो’ अंकित झण्डा बोकेर विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पा काठमाडौँ आइपुगेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सांसद रहेका शेर्पाले बुधबार बिहान ५ः४० बजे

      Ratopati logoRatopatiPrivatestory9 publishers
    4. सगरमाथा शिखर चुमेर काठमाडौं फर्किए रास्वपा सांसद मिङ्मा

      काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पा ले सङ्घीय संसद्को ‘लोगो’ अंकित झण्डा सहित सगरमाथा आरोहण गरेर फर्किएका छन्। उनले बुधबार बिहान ५ः४० बजे विश्वको सर्वोच्च शिखर सगरमाथा को सफल आरोहण गरेका हुन्। ‘सदनदेखि शिखरसम्म’ भन्ने नाराका साथ आरोहणमा निस्किएका शेर्पाले नवौँ दिनमा सगरमाथाको चुचुरोमा पुगेर नेपालको संसद् र हिमालबीचको सन्देश […]

    5. रास्वपा सांसद मिङमा शेर्पाद्वारा सगरमाथा आरोहण

      Nepal Lead logoNepal LeadPrivatedetailheadline only9 publishers
    6. रास्वपा सांसद पुगे सगरमाथा

      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य मिङमा डेभिड शेर्पाले संघीय संसद्को ‘लोगो’ सहित सगरमाथा आरोहरण गरेका छन्।

      Setopati logoSetopatiPrivatekinmel9 publishers
    7. सांसद शेर्पाद्वारा सङ्घीय संसद्को ‘लोगो’ सहित सगरमाथा आरोहण

      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य मिङमा डेभिड शेर्पाले सङ्घीय संसद्को ‘लोगो’ सहित सगरमाथा आरोहरण गरेका छन् । उनले बुधबार बिहान ५ः४० मा सगरमाथाको आरोहरण गरेको जनाइएको छ ।सांसद शेर्पाले ‘बेसक्याप’ फर्किएपछि बुधबार साँझ आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत नवौँ दिनमा सगरमाथाको सफल आरोहण गरेको पोस्ट गरेका थिए । ‘सदनदेखि शिखरसम्म’ भन्ने नाराका साथ सांसद शेर्पा सगरमाथा आरोहण गरेका थिए । उनले आफ्नो सगरमाथा आरोहरणमा सहयोग पुर्‍याउने सभामुख डोल

      Lokaantar logoLokaantarPrivatestory9 publishers
    8. सांसद शेर्पाद्वारा सङ्घीय संसद्को ‘लोगो’ सहित सगरमाथा आरोहण

      Nepal Views logoNepal ViewsPrivatestoryheadline only9 publishers
RSP Lawmaker Mingma David Sherpa Summits Mount Everest With Parliament Logo · K cha khabar