Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

नेपालमा संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

सन् १९४८ मा पहिलो संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना अभियान सुरु भएको दिनको स्मरणमा आज यो दिवस मनाइँदैछ। नेपाल हाल विश्वभर शान्ति स्थापनाका लागि सबैभन्दा धेरै सुरक्षाकर्मी पठाउने मुलुकको रूपमा रहेको छ। यस अवसरमा आगामी जुन ५ मा न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित विशेष समारोहमा महासचिव एन्टोनियो गुटेरेसले कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका ६८ जनालाई मरणोपरान्त ‘ड्याग ह्यामार्शोल्ड पदक’ प्रदान गर्ने कार्यक्रम रहेको छ।

Summary by Jayaman

4publishers
4headlines
Span: 7 hoursNE onlyUpdated 6d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना दिवस मनाइँदै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले सन् १९४८ मा पहिलो संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना अभियान स्थापना गरेको दिनको स्मरणमा आज संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ । यस वर्ष संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा आगामी

story4 publishers
Coverage

3 more headlines since

first · 6d agolatest · 6d ago
    1. नेपाल शान्ति सेनामा सबैभन्दा ठूलो योगदानकर्ता मुलुक

      काठमाडौँ- संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले सन् १९४८ मा पहिलो संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना अभियान स्थापना गरेको दिनको स्मरणमा आज संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। यस वर्ष संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आगामी जुन ५ मा दिवसको प्रमुख कार्यक्रम विशेष समारोहका साथ मनाइँदै छ। कार्यक्रममा महासचिव एन्टोनियो गुटेरेसले कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका ६८ जना […]

    2. शान्ति स्थापनामा सुरक्षाकर्मी योगदान गर्ने सबैभन्दा ठूलो मुलुक नेपाल

      संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले सन् १९४८ मा पहिलो संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना अभियान स्थापना गरेको दिनको स्मरणमा आज संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs4 publishers
    3. संयुक्त राष्ट्रसंघीय शान्ति सेना दिवस मनाइँदै

      संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले सन् १९४८ मा पहिलो संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना अभियान स्थापना गरेको दिनको स्मरणमा आज संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको अन्तरराष्ट्रिय दिवस मनाइँदैछ ।यस वर्ष संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा आगामी जुन ५ मा दिवसको प्रमुख कार्यक्रम विशेष समारोहका साथ मनाइँदैछ । कार्यक्रममा महासचिव एन्टोनियो गुटेरेसले कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका ६८ जना सैनिक, प्रहरी तथा नागरिकलाई मरणोपरान्त ‘ड्याग ह्यामार्शोल्ड पदक’ प्रदान गर्ने छन् । सम्

      Lokaantar logoLokaantarPrivatestory4 publishers
Nepal Marks International Day of United Nations Peacekeepers · K cha khabar