
नेइमार तीन साता खेल्न नसक्ने, विश्वकपको पहिलो खेल गुमाउने
काठमाडौँ । ब्राजिलका स्टार खेलाडी नेइमार मांसपेशीमा चोट लागेपछि दुईदेखि तीन सातासम्म मैदान बाहिर रहने भएका छन् । उनको स्वास्थ्य परीक्षणपछि चोट पुष्टि भएको हो । चोटका कारण नेइमारले विश्वकपअघि हुने मैत्रीपूर्ण खेलहरू गुमाउने


