
कांग्रेसका दुई वडा अध्यक्षको पद खोसियो
काठमाडौँ । नेपाली कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्षको पद खोसिएको छ । ०७९ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदका लागि नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेर निर्वाचित भएका रविन्द्र केसी र पद्मबहादुर विष्टको पद खोसिएको
