Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

युक्रेनी संसद्द्वारा युरोपेली सङ्घसँगको ९० अर्ब युरो ऋण सम्झौता अनुमोदन

युक्रेनी संसद्ले बिहीबार युरोपेली सङ्घसँगको ऋण सम्झौतालाई अनुमोदन गर्ने पक्षमा मतदान गरेको छ। अर्थ मन्त्रालयका अनुसार यस सम्झौतामार्फत युक्रेनले आर्थिक वर्ष २०२६ र २०२७ का लागि ९० अर्ब युरो प्राप्त गर्नेछ। अर्थमन्त्री सर्गेई मार्चेन्कोले यो ऋणले मुलुकको समष्टिगत वित्तीय स्थिरता कायम राख्न र प्राथमिकताका बजेट खर्चहरू जुटाउन सहयोग पुग्ने बताउनुभएको छ।

Summary by Jayaman

2publishers
2headlines
Span: 2 hoursNE onlyUpdated 6d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

युक्रेनी संसद्‌ले गर्‍याे युरोपेली सङ्घसँगबाट ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

काठमाडाैँ । युक्रेनको संसद्ले बिहीबार युक्रेन र युरोपेली सङ्घबिचको ऋण सम्झौतालाई अनुमोदन गर्ने पक्षमा मतदान गरेको छ। इयुको सहयोगमा भएको ऋण सम्झौताको अनुमोदन गर्दै युक्रेनको लागि आर्थिक वर्ष सन् २०२६ र सन् २०२७ मा ईयूबाट ९०

story2 publishers
Coverage

1 more headline since

    1. युक्रेनी संसदद्वारा युरोपेली सङ्घसँगबाट ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

      युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण सम्झौतालाई अनुमोदन गर्ने पक्षमा मतदान गरेको छ ।इयुको सहयोगमा भएको ऋण सम्झौताको अनुमोदन गर्दै युक्रेनको लागि आर्थिक बर्ष सन् २०२६ र सन् २०२७ मा ईयूबाट ९० अर्ब युरो (१०४.७ बिलियन अमेरिकी डलर) प्राप्त गर्न कानुनी प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ, युक्रेनको अर्थ मन्त्रालयले एक विज्ञप्तिमा उल्लेख गरेको छ।अर्थमन्त्री सर्गेई मार्चेन्कोले भने, “यो ऋणले युक्रेनको समष्टिगत वित्तीय स्थिरता कायम राख्न, प्राथमिकता बजेट खर्चको वित्तपोषण गर्न र

      Lokaantar logoLokaantarPrivatestory2 publishers
Ukraine Parliament Approves 90 Billion Euro Loan Agreement With European Union · K cha khabar