Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

मेचीनगरमा १०० वटा आवासीय भवन निर्माण गरी सर्वसाधारणलाई वितरण गरिने

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै झापाको मेचीनगर नगरपालिकामा १०० वटा आवासीय भवन निर्माण गर्ने घोषणा गर्नुभएको छ। राष्ट्रिय आवास कम्पनी लिमिटेड अन्तर्गत सञ्चालन हुने यस परियोजनाको पहिलो चरणमा भवनहरू निर्माण गरी सर्वसाधारणलाई वितरण गरिनेछ। संघीय संसद्को संयुक्त बैठकमा बजेट वक्तव्यमार्फत यो योजना सार्वजनिक गरिएको हो।

Summary by Jayaman

3publishers
3headlines
Span: 7 hoursNE onlyUpdated 5d ago
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

झापा मेचीनगरमा १०० भवन निर्माण गरी सर्वसाधारणलाई वितरण गरिने

१५ जेठ, काठमाडौं । सरकारले राष्ट्रिय आवास कम्पनी लिमिटेड अन्तर्गत आवासीय परियोजना सञ्चालन गर्र्ने बताएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै पहिलो चरणमा झापा मेचीनगर नगरपालिकामा १ सय वटा भवन निर्माण गरी सर्वसाधारणलाई वितरण गर्ने बताएका हुन् ।

Coverage

2 more headlines since

first · 5d agolatest · 5d ago
    1. मेचीनगरमा १०० आवासीय भवन निर्माण गरिने

      झापा । सरकारले मेचीनगर–८ मा राष्ट्रिय आवास कम्पनी लिमिटेड अन्तर्गत आवासीय परियोजना सञ्चालन गर्न पहिलो चरणमा १०० भवन निर्माण गरी सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८३/८४

      Ratopati logoRatopatiPrivatestory3 publishers
    2. मेचीनगरमा १०० आवासीय भवन निर्माण गरी सर्वसाधारणलाई वितरण गरिने

      सरकारले झापाको मेचीनगर नगरपालिकामा एक सय वटा आवासीय भवन निर्माण गरी सर्वसाधारणलाई वितरण गर्ने घोषणा गरेको छ ।संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय आवास कम्पनी लिमिटेडअन्तर्गत आवासीय परियोजना सञ्चालन गरिने बताएका हुन् ।अर्थमन्त्री वाग्लेका अनुसार उक्त परियोजनाको पहिलो चरण झापाको मेचीनगर नगरपालिकाबाट शुरू गरिनेछ ।बजेट वक्तव्यअनुसार परियोजनाअन्तर्गत मेचीनगरमा १०० वटा भवन निर्म

      Lokaantar logoLokaantarPrivatestory3 publishers
Government to Build 100 Residential Buildings in Mechinagar for Public Distribution · K cha khabar