Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि निजी क्षेत्रसँग सहकार्य गरिने

सरकारले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि निजी क्षेत्रसँग साझेदारी गर्ने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्मा आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै यी दुई विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन निजी क्षेत्रसँग सहकार्य गर्ने घोषणा गर्नुभयो। ठूलो लगानीमा निर्माण भए पनि अन्तर्राष्ट्रिय उडान न्यून रहेकाले निजी क्षेत्रले यी विमानस्थल सञ्चालनका लागि दबाब दिँदै आएका थिए।

Summary by Jayaman

4publishers
5headlines
Span: 3 hoursNE onlyUpdated 5d ago
Covered by
Broke on K cha khabarLokaantar logoLokaantar

गौतमबुद्ध विमानस्थल सञ्चालन गर्न निजी क्षेत्रसँग सहकार्य गरिने

सरकारले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने भएको छ । अर्थमन्त्री स्वर्णिम वाग्ले शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको लागि प्राइभेट क्षेत्रसँग सहकार्य गर्ने बताए । ४० अर्ब रुपैयाँमा लागतमा बनेको विमानस्थल अन्तर्राष्ट्रिय उडान शून्य छ । विमानस्थल सञ्चालनको लागि निजी क्षेत्रले दबाब दिँदै आएका छ ।

story5 publishers
Coverage

4 more headlines since

first · 5d agolatest · 5d ago
    1. निजी क्षेत्रको साझदारीमा पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइने

      काठमाडौँ । सरकारले निजी क्षेत्रको साझेदारीमा पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउने भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज सङ्घीय संसद्को दुवै सदनलाई आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)

      Ratopati logoRatopatiPrivatestory5 publishers
    2. पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निजी साझेदारीमा सञ्चालनमा ल्याइने

      सरकारले निजी क्षेत्रको साझेदारीमा पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउने भएको छ ।अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज सङ्घीय संसद्को दुवै सदनलाई आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै पोखरा र गौतमबुद्ध विमानस्थलाई पूर्ण क्षमतामा सञ्चालन गर्न निजी क्षेत्रसँगको साझेदारीमा व्यवस्थापन अघि बढाइने बताएका हुन् ।अर्थमन्त्री डा वाग्लेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि रु एक अर्ब ५३ करोड विनियोजन गरिएको जानकारी दिए ।यसैगरी, नि

      Lokaantar logoLokaantarPrivatestory5 publishers
    3. समझदारीमा पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याइने

      काठमाडौँ, जेठ १५ गते । सरकारले निजी क्षेत्रको साझेदारीमा पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउने भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज सङ्घीय संसद्क...

    4. गौतमबुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न निजी क्षेत्रसँग सहकार्य गरिने

      Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only5 publishers
Government to Partner with Private Sector for Pokhara and Gautam Buddha Airports · K cha khabar