
चलचित्र ‘मालती मंगले’ को अस्ट्रेलिया प्रदर्शन अधिकार ‘सोल्ड आउट’
काठमाडौं । नेपालमा व्यावसायिक रूपमा प्रदर्शन भई हाल अमेरिका, क्यानडा लगायतका मुलुकहरूमा प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘मालती मंगले’को अस्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण पक्षले दिएको जानकारीअनुसार अस्ट्रेलियामा यस चलचित्रको प्रदर्शन अधिकार माउन्ट पुमोरी
