स्वास्थ्य क्षेत्रका लागि १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रका लागि १ खर्ब १ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरेका छन्। सरकारले स्वास्थ्य बिमा कार्यक्रमका लागि १५ अर्ब रुपैयाँ छुट्याएको छ भने आधारभूत अस्पताल निर्माण र डिजिटल स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेको छ। विपन्न नागरिकको उपचार, आमा सुरक्षा कार्यक्रम र निःशुल्क औषधिका लागि १३ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरिएको छ।
Summary by Jayaman
6 more headlines since

बालेन सरकारको स्वास्थ्य बजेट
काठमाडाैँ- सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पहुँचमा ल्याउने लक्ष्यसहित बजेट ल्याइएको बताएका छन्। के के छन् स्वास्थ्यका लोकप्रिय कार्यक्रम ?हवाई उद्धार कार्यक्रमविगतका वर्षहरूमा ’राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत दुर्गम तथा हिमाली क्षेत्रका ज्यान जोखिममा […]

नब्बे प्रतिशत नागरिकलाई स्वास्थ्य बिमा
काठमाडौँ, जेठ १६ गते । सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा एक खर्ब एक अर्ब ९५ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । सरकारले बजेटमार्फत स्वास्थ्य क्षेत्रलाई प्राथमिक...

स्वास्थ्यमा बजेट बढ्यो, तर हिस्सेदारी घट्यो : यी हुन् प्राथमिकतामा परेका २५ बुँदा
काठमाडौं – सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको बजेट बढाएर १ खर्ब १ अर्ब ९५ करोड रुपैयाँ पुर्याएको छ । यो वृद्धि उत्साहजनक देखिए पनि समग्र राष्ट्रिय बजेटको आकार तीव्र रूपमा विस्तार हुँदा स्वास्थ्य क्षेत्रको वास्तविक हिस्सेदारी भने झन् घटेको पाइएको छ । यस वर्ष कुल बजेट २१ खर्ब २४ […]

स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्बभन्दा बढी बजेट, बीमा र आधारभूत अस्पतालमा सरकारको जोड
काठमाडौं। सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै स्वास्थ्य बीमा, आधारभूत अस्पताल निर्माण, डिजिटल स्वास्थ्य सेवा र दुर्गम क्षेत्रमा सेवा विस्तारलाई प्राथमिकतामा राखिएको बताएका हुन्। सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि १५ अर्ब रुपैयाँ […]
स्वास्थ्य क्षेत्रमा करिब १ खर्ब २ अर्ब बजेट विनियोजन
सरकारले आगामी वर्ष २०८३/८४ वर्षका लागि स्वास्थ्य क्षेत्रमा एक खर्ब एक अर्ब ९५ करोड विनियोजन गरिएको छ ।सङ्घीय संसद्को संयुक्त बैठकमा आज आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले स्वास्थ्य क्षेत्रमा रु एक खर्ब एक अर्ब ९५ करोड बजेट विनियोजन गरिएको बताए ।उनका अनुसार स्वास्थ्य बिमा कार्यक्रममा १५ अर्ब बजेट विनियोजन गरेको छ ।विपन्न नागरिक उपचार, आमा सुरक्षा कार्यक्रम, निःशुल्क औषधिलगायत स्वास्थ्य सामाजिक सुरक्षा कार्यक्रममा लागि रु १३ अर्ब १५ करोड विनियोजन गरिएको अर्थमन्त
.jpg)
स्वास्थ्यमा एक सय एक अर्व ९५ करोड बजेट विनियोजन
सरकारले आगामी वर्षको लागि स्वास्थ्यतर्फ १ सय १ अर्व ९५ करोड रुपैंया बिनियोजना गरेको छ।