
गणतन्त्र दिवस देशभर मनाइँदै
गणतन्त्र दिवसको मुख्य समारोह सैनिक मञ्च टुँडीखेलमा आयोजना हुँदैछ ।
काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा बिहीबार एक विशेष समारोहका साथ गणतन्त्र दिवस मनाइएको छ। उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन शाह लगायतका विशिष्ट व्यक्तित्व तथा सांसदहरूको उपस्थिति रहेको थियो। देशभर विभिन्न कार्यक्रम गरी मनाइने यस दिवसको मुख्य समारोहमा विभिन्न सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिएको थियो।
Summary by Jayaman

गणतन्त्र दिवसको मुख्य समारोह सैनिक मञ्च टुँडीखेलमा आयोजना हुँदैछ ।
7 more headlines since

काठमाडौं। नागरिक सर्वोच्चतासहित मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा आज सैनिक मञ्च टुँडिखेलमा भव्य समारोह आयोजना गरिएको छ। १९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा आयोजित उक्त विशेष समारोहमा देशभक्ति र राष्ट्रिय एकताको अनुपम

काठमाडौँ । सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गरी सरकारले गणतन्त्र दिवस मनाइरहेको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन शाहलगायत सांसद तथा विशिष्ट व्यक्तित्वहरू सहभागी भएका छन् । कार्यक्रममा सहभागी सांसदहरू भने आफ्नै मोबाइलमा उक्त समारोह

गणतन्त्र दिवसको मुख्य समारोह सैनिक मञ्च टुँडीखेलमा आयोजना भएको छ ।
आज गणतन्त्र दिवस मनाइँदैछ।