
गणतन्त्र दिवसका दिन चुपचाप बालेन, रात परेपछि लेखे– ढुक्क हुनुस् !
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले नागरिकलाई ढुक्क हुन आग्रह गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट घोषणा भएपछि सामाजिक सञ्जालमार्फत नागरिकहरूलाई ‘ढुक्क हुनुस्’ भन्दै आग्रह गरेका छन्। शुक्रबार सैनिक मञ्चमा आयोजित गणतन्त्र दिवसको कार्यक्रम र संसदमा बजेट भाषणमा सहभागी भएपछि उनले यस्तो सन्देश लेखेका हुन्। प्रधानमन्त्रीमा नियुक्त भएयता सार्वजनिक सम्बोधनमा कमै देखिएका शाहले यो भनाइ कुन विषयमा केन्द्रित रहेर भनेका हुन् भन्नेबारे भने स्पष्ट पारेका छैनन्।
Summary by Jayaman

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले नागरिकलाई ढुक्क हुन आग्रह गरेका छन्।
2 more headlines since

बुटवल । प्रधानमन्त्री बालेन्द्र शाहले बजेट भाषण पश्चात् सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै ढुक्क हुन आग्रह गरेका छन् । प्रधानमन्त्रीमा चयन भए यता बालेन शाहले सार्वजनिक समारोहमा सम्बोधन गरेका छैनन् । उनले आफ्ना अभिव्यक्तिहरू सामाजिक
प्रधानमन्त्री बालेन शाहले नेपाली जनतालाई ढुक्क हुन आग्रह गर्दै सामाजिक सञ्जालमा एक स्टाटस लेखेका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गरेको राति बालेनले फेसबुकमा लेखेका छन्, ‘ढुक्क हुनुस् !’गणतन्त्र दिवसका अवसरमा शुक्रबार बिहान सैनिक मञ्चको कार्यक्रममा सहभागी भएका बालेन दिउँसो संसदमा बजेट भाषणका क्रममा सहभागी भएका थिए ।उनले के विषयमा ढुक्क हुनुस् भनेर नेपाली जनतालाई भनेको बारे भने स्पष्ट खुलाइएको छैन ।