
बालबालिकाकाे आधारभूत शिक्षाको पहुँच विस्तार गरिने
मकवानपुर । सरकारले मानव विकास सूचकाङ्कमा पछि परेका क्षेत्रका बालबालिकामा आधारभूत शिक्षाको पहुँच विस्तार गर्ने घोषणा गरेको छ। शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषण मार्फत आधारभूत शिक्षामा पहुँच सुनिश्चित गर्न