Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 4d ago

रामेछापको भटौली खोलामा निर्माणाधीन पक्की पुलको काम अन्तिम चरणमा

रामेछापको मन्थली नगरपालिका-७ र खाँडादेवी गाउँपालिका-४ जोड्ने भटौली खोलामा निर्माणाधीन पक्की पुलको काम अन्तिम चरणमा पुगेको छ। बागमती प्रदेश सरकारको ३ करोड ३३ लाख ६५ हजार रुपैयाँको लागतमा निर्माण भइरहेको यो एउटा स्पानको पुल आगामी जेठ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माण व्यवसायी दीपक थापाका अनुसार सुरुमा डिजाइन परिवर्तन गर्नुपरेका कारण केही ढिलाइ भए पनि अहिले निर्माण कार्यले तीव्रता पाएको छ।

Summary by Jayaman

6publishers
6headlines
Span: 2 hoursNE onlyUpdated 4d ago
Covered by
Broke on K cha khabarLokaantar logoLokaantar

भटौलीमा निर्माणाधीन पक्की पुल अन्तिम चरणमा

रामेछापको मन्थली नगरपालिका-७ र खाँडादेवी गाउँपालिका-४ जोड्ने भटौली खोलामाथि निर्माणाधीन पक्की पुल अन्तिम चरणमा पुगेको छ । एउटा मात्र स्पान रहेको यो पुल यही जेठ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यसहित कामले तीव्रता पाएको हो ।बागमती प्रदेश सरकारको तीन करोड ३३ लाख ६५ हजारको लागतमा उक्त पुल निर्माण भइरहेको निर्माण व्यवसायी दीपक थापाले जानकारी दिए ।तीन वर्षअघिदेखि काम थालिएको उक्त पुलको पहिलेको डिजाइन परिवर्तन गर्नु परेकाले निर्माणमा केही समय ढिला भएको जिल्ला पूर्वाधार कार्यालयका प्रमुख ज्यानेन्द्रप्रसाद

story6 publishers
Coverage

5 more headlines since

first · 5d agolatest · 4d ago
    1. भटौली खोलामाथि निर्माणाधीन पक्की पुल अन्तिम चरणमा

      एउटा मात्र स्पान रहेको यो पुल यही जेठ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यसहित कामले तीव्रता पाएको हो।

      Setopati logoSetopatiPrivatesocial6 publishers
    2. भटौली खोलामाथि निर्माणाधीन पक्की पुल अन्तिम चरणमा

      मन्थली । जिल्लाको मन्थली नगरपालिका-७ र खाँडादेवी गाउँपालिका-४ जोड्ने भटौली खोलामाथि निर्माणाधीन पक्की पुल अन्तिम चरणमा पुगेको छ । एउटा मात्र स्पान रहेको यो पुल यही जेठ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यसहित कामले तीव्रता पाएको हो

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives6 publishers
    3. भटौली खोलामाथि निर्माणाधीन पक्की पुल अन्तिम चरणमा

      मन्थली । जिल्लाको मन्थली नगरपालिका-७ र खाँडादेवी गाउँपालिका-४ जोड्ने भटौली खोलामाथि निर्माणाधीन पक्की पुल अन्तिम चरणमा पुगेको छ । एउटा मात्र स्पान रहेको यो पुल यही जेठ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यसहित कामले तीव्रता पाएको हो

      Ratopati logoRatopatiPrivatestory6 publishers
    4. भटौली खोलामाथि निर्माणाधीन पक्की पुल अन्तिम चरणमा

      मन्थली– जिल्लाको मन्थली नगरपालिका-७ र खाँडादेवी गाउँपालिका-४ जोड्ने भटौली खोलामाथि निर्माणाधीन पक्की पुल अन्तिम चरणमा पुगेको छ । एउटा मात्र स्पान रहेको यो पुल यही जेठ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यसहित कामले तीव्रता पाएको हो । बागमती प्रदेश सरकारको तीन करोड ३३ लाख ६५ हजारको लागतमा उक्त पुल निर्माण भइरहेको निर्माण व्यवसायी दीपक थापाले जानकारी दिए […]

    5. भटौली खोलामाथि निर्माणाधीन पक्की पुल अन्तिम चरणमा

      जिल्लाको मन्थली नगरपालिका-७ र खाँडादेवी गाउँपालिका-४ जोड्ने भटौली खोलामाथि निर्माणाधीन पक्की पुल अन्तिम चरणमा पुगेको छ।...

      Nagarik News logoNagarik NewsPrivateeconomy6 publishers
Construction of Bhatauli Khola Bridge in Ramechhap Reaches Final Stage · K cha khabar