Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

एमाले प्रचार विभाग प्रमुखमा निरज आचार्य र प्रेस चौतारी इन्चार्जमा रामकुमारी झाँक्री

नेकपा एमालेले पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य निरज आचार्यलाई दिएको छ। त्यसैगरी, पार्टीको जनसंगठन प्रेस चौतारी नेपालको इन्चार्जमा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई तोकिएको छ। जेठ ४ देखि १० गतेसम्म बसेको सचिवालय बैठकको निर्णयअनुसार शुक्रबार जारी गरिएको अन्तरपार्टी निर्देशन (अपानि) मार्फत यी जिम्मेवारीहरू सार्वजनिक गरिएको हो। आगामी स्थानीय तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै एमालेले केन्द्रीय सदस्यहरूलाई विभिन्न कार्यविभाजन समेत गरेको छ।

Summary by Jayaman

7publishers
7headlines
Span: 6 hoursNE onlyUpdated 5d ago
Covered by
Broke on K cha khabarNepal Press logoNepal Press

एमाले प्रचार विभागमा निरज आचार्य, प्रेस चौतारी इञ्चार्ज रामकुमारी झाँक्री

नेकपा एमालेले प्रचार विभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य निरज आचार्यलाई दिएको छ । पार्टीको प्रचार फाँटसम्वद्ध जनसंगठन प्रेस चौतारी नेपालको इञ्चार्जमा अर्की केन्द्रीय सदस्य रामकुमारी झाँक्री तोकिएकी छन् ।

Coverage

6 more headlines since

first · 5d agolatest · 5d ago
    1. एमाले प्रचार प्रमुखमा निरज आचार्य, चौतारी इन्चार्ज रामकुमारी झाँक्री

      १६ जेठ, काठमाडौं । नेकपा एमालेले प्रचार विभाग प्रमुखको जिम्मेवारी निरज आचार्यलाई दिएको छ । अपानि–२ मार्फत आचार्यलाई प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । उनी यसअघि निर्वाचन विभाग प्रमुख थिए । युवा संघ पुष्ठभूमिका आचार्यलाई निर्वाचन विभाग प्रमुखकै प्रस्ताव गरिएको थियो । तर अपानि मार्फत उनको जिम्मेवारी हेरफेर भएको छ । अपानिले […]

    2. आचार्य एमाले प्रचार प्रमुख, झाँक्री प्रेस चौतारी इन्चार्ज बने

      काठमाडौँ । नेकपा एमालेले पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी नीरज आचार्यलाई दिएको छ। पार्टीले हालै जारी गरेको परिपत्र (अपानी) मार्फत आचार्यलाई उक्त जिम्मेवारी तोकिएको हो। त्यस्तै, प्रेस चौतारी नेपालको इन्चार्जको जिम्मेवारी रामकुमारी झाँक्रीलाई दिइएको छ। पार्टीले आगामी स्थानीय तह र प्रदेश निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय पदाधिकारी बाहेकका सबै केन्द्रीय सदस्यलाई पालिका केन्द्रित जिम्मेवारी […]

    3. निरज आचार्य एमाले प्रचार विभाग प्रमुख, प्रेस चौतारी इन्चार्जमा झाँक्री

      नेकपा एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी निरज आचार्यलाई दिइएको छ।

      Setopati logoSetopatiPrivatepolitics7 publishers
    4. एमालेको निष्कर्ष : सरकार स्वेच्छाचारी र अधिनायकवादी बाटोमा अघि बढ्यो

      काठमाडौँ– नेकपा एमालेले अन्तरपार्टी निर्देशन (अपानि) सार्वजनिक गरेको छ । गत जेठ ४ गते शुरु भएर १० गते सकिएको सचिवालय बैठकको निर्णयसहित अपानि सार्वजनिक गरिएको हो । उक्त अपानिअनुसार एमालेले प्रचार विभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य निरज आचार्यलाई दिएको छ । पार्टीको प्रचार फाँटसम्वद्ध जनसंगठन प्रेस चौतारी नेपालको इञ्चार्जमा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई तोकिएको छ […]

    5. एमाले प्रचार विभागमा निरज, प्रेस चौतारीको इन्चार्जमा रामकुमारी झाँक्री

      काठमाडौँ- नेकपा एमालेले प्रचार विभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य निरज आचार्यलाई दिएको छ । पार्टीको प्रचार फाँटसम्वद्ध जनसंगठन प्रेस चौतारी नेपालको इञ्चार्जमा अर्की केन्द्रीय सदस्य रामकुमारी झाँक्री तोकिएकी छन् । जेठ ४ गते सुरु भई १० गते समापन भएको सचिवालय बैठकको निर्णयले उनीहरुले त्यस्तो जिम्मेवारी पाएका हुन् । शुक्रबार जारी भएको ४६ पृष्ठको अन्तर पार्टी […]

    6. एमाले प्रचार विभाग प्रमुखमा आचार्य, प्रेस चौतारीको इन्चार्जमा झाँक्री

      काठमाडौँ । नेकपा एमालेले प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी नीरज आचार्यलाई दिएको छ । पार्टीले हालै जारी गरेको अपानीमार्फत आचार्यलाई यस्तो जिम्मेवारी तोकिएको हो । त्यस्तै प्रेस चौतारी नेपालको इन्चार्जको जिम्मेवारी रामकुमारी झाँक्रीलाई तोकिएको छ

      Ratopati logoRatopatiPrivatestory7 publishers
CPN-UML Appoints Niraj Acharya as Publicity Chief and Ram Kumari Jhakri · K cha khabar