Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 3d agolast: 10h ago

नेकपा एमालेद्वारा काठमाडौंमा सदस्यता नवीकरण तथा अभिप्रेरणा राष्ट्रिय कार्यशाला आयोजना

नेकपा (एमाले) ले जेठ २० र २१ गते काठमाडौंमा 'सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा' सम्बन्धी दुई दिने राष्ट्रिय कार्यशाला आयोजना गर्दैछ। कार्यशालाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे कार्की ब्याङ्क्वेटमा गर्ने कार्यक्रम रहेको छ। केन्द्रीय संगठन विभागद्वारा आयोजित यस कार्यक्रममा पार्टीका प्रदेश तथा जिल्ला इन्चार्ज र पदाधिकारीहरूको सहभागिता रहनेछ।

Summary by Jayaman

7publishers
11headlines
3in last 24h
Span: 2d 16hNE onlyUpdated 10h ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

एमालेको सदस्यता नवीकरण तथा अभिप्रेरणा राष्ट्रिय कार्यशाला जेठ २० र २१ गते काठमाडौंमा

काठमाडौं । नेकपा एमालेले पार्टी सदस्यता नवीकरण तथा अभिप्रेरणासम्बन्धी राष्ट्रिय कार्यशाला आगामी जेठ २० र २१ गते काठमाडौंमा आयोजना गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा आज महासचिव शंकर पोखरेलको आतिथ्यतामा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो। कार्यशालामा

story11 publishers
Coverage

10 more headlines since

first · 3d agolatest · 10h ago
  1. 3–12 hours ago
    1. एमालेको सदस्यता नवीकरण तथा विस्तार कार्यशाला काठमाडौंमा, उद्घाटन अध्यक्ष ओलीले गर्ने

      नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय संगठन विभागको आयोजनामा बुधबार (भोलि) र बिहीबार (पर्सी) ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुई दिने राष्ट्रिय कार्यशाला आयोजना हुने भएको छ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics11 publishers
    2. एमालेको २ दिने कार्यशाला भोलिदेखि, ओलीले उद्घाटन गर्ने

      काठमाडौं । नेकपा एमालेले भोलिदेखि ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशाला आयोजना गर्ने भएको छ। केन्द्रीय सङ्गठन विभागको आयोजनामा जेठ २० र २१ गते कार्यशाला हुन लागेको पार्टीका प्रचार विभाग प्रमुख नीरज आचार्यले बताए। उनका अनुसार कार्यशाला कार्की बैंक्वेटमा हुनेछ। कार्यशालाको उद्घाटन अध्यक्ष केपी ओलीले बिहान ११ बजे गर्ने तय भएको बताए। […]

    3. एमालेको २ दिने कार्यशाला बुधबारदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने

      काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय संगठन विभागको आयोजनामा जेठ २० र २१ गते राष्ट्रिय कार्यशाला आयोजना गरिएको छ । ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुई दिने राष्ट्रिय कार्यशालाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने

      Ratopati logoRatopatiPrivatestory11 publishers
  2. Older
    1. एमालेले सदस्यता नवीकरण तथा अभिप्रेरणा राष्ट्रिय कार्यशाला आयोजना गर्ने

      काठमाडौँ । नेकपा (एमाले)ले पार्टी सदस्यता नवीकरण तथा अभिप्रेरणासम्बन्धी राष्ट्रिय कार्यशाला आगामी जेठ २० र २१ गते काठमाडौँमा आयोजना गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा आज महासचिव शंकर पोखरेलको आतिथ्यतामा सम्पन्न बैठकले निर्णय गरेको हो । कार्यशालामा पार्टी प्रदेश इन्चार्ज, जिल्ला इन्चार्ज, प्रदेश पदाधिकारी, प्रदेश कार्यालय सचिव, प्रदेश संगठन विभाग प्रमुख, जिल्ला अध्यक्ष, जिल्ला संगठन […]

    2. एमाले संगठन विभागले किन गर्दैछ राष्ट्रिय कार्यशाला?

      नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही जेठ २० र २१ गते काठमाडौंमा राष्ट्रिय कार्यशाला तय गरेको छ।

      Setopati logoSetopatiPrivatesocial11 publishers
    3. एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

      काठमाडौं – नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही जेठ २० र २१ गते काठमाडौँमा राष्ट्रिय कार्यशाला तय गरेको छ । एमालेका केन्द्रीय कार्यालय च्यासलसमा आज पार्टीका महासचिव शङ्कर पोखरेलको आतिथ्यतामा सम्पन्न केन्द्रीय सङ्गठन विभागको बैठकले उक्त निर्णय गरेको हो । कार्यशालामा पार्टीका प्रदेश तथा जिल्ला इन्चार्ज, प्रदेश पदाधिकारी, प्रदेश कार्यालय सचिव, प्रदेश सङ्गठन […]

    4. एमालेको सदस्यता नवीकरण जेठ २० र २१ गते

      नेकपा (एमाले) ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही जेठ २० र २१ गते काठमाडौंमा राष्ट्रिय कार्यशाला तय गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics11 publishers
    5. एमालेको सदस्यता नवीकरण जेठ २० र २१ गते

      नेकपा (एमाले) ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही जेठ २० र २१ गते काठमाडौंमा राष्ट्रिय कार्यशाला तय गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics11 publishers
    6. एमालेले सदस्यता नवीकरण कार्यशाला गर्ने

      गोरखापत्र अनलाइनकाठमाडौं, जेठ १६ गते । नेकपा (एमाले) ले पार्टी सदस्यता नवीकरण तथा अभिप्रेरणासम्बन्धी राष्ट्रिय कार्यशाला जेठ २० र २१ गते काठमाडौंमा गर्ने भएको छ।पार्टी केन्द्रीय का...

    7. एमालेको सदस्यता नवीकरण तथा अभिप्रेरणा राष्ट्रिय कार्यशाला जेठ २० र २१ गते काठमाडौंमा

      नेकपा (एमाले)ले पार्टी सदस्यता नवीकरण तथा अभिप्रेरणासम्बन्धी राष्ट्रिय कार्यशाला आगामी जेठ २० र २१ गते काठमाडौंमा आयोजना गर्ने भएको छ।पार्टी केन्द्रीय कार्यालयमा आज महासचिव शंकर पोखरेलको आतिथ्यतामा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो।कार्यशालामा पार्टी प्रदेश इन्चार्ज, जिल्ला इन्चार्ज, प्रदेश पदाधिकारी, प्रदेश कार्यालय सचिव, प्रदेश संगठन विभाग प्रमुख, जिल्ला अध्यक्ष, जिल्ला संगठन विभाग प्रमुख, जनसंगठनका केन्द्रीय इन्चार्ज तथा अध्यक्ष, साथै जनसंगठनका संगठन हेर्ने सचिव तथा संगठन प्रमुखहरूको

      Lokaantar logoLokaantarPrivatestory11 publishers
CPN-UML to Hold National Workshop on Membership Renewal in Kathmandu · K cha khabar