Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

छरिएका कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध बनाउनुपर्छ: माधवकुमार नेपाल

नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा छरिएर रहेका कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन्। काठमाडौंमा आयोजित अखिल नेपाल महिला सङ्गठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले सामाजिक न्याय र आर्थिक समृद्धिका लागि बलियो कम्युनिस्ट एकता आवश्यक रहेको बताए। सोही अवसरमा उनले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामप्रति आशङ्का व्यक्त गर्दै यसबारे पार्टीभित्र गम्भीर समीक्षा भइरहेको जानकारी दिए।

Summary by Jayaman

6publishers
6headlines
Span: 5 hoursNE onlyUpdated 4d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

प्रतिनिधि सभा निर्वाचनको परिणाम शङ्कास्पद, एक दिन पोल खुल्नेछ : माधव नेपाल

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामप्रति आशङ्का व्यक्त गरेका छन् । शनिबार काठमाडौँमा आयोजित अखिल नेपाल महिला सङ्गठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले निर्वाचन

story6 publishers
Coverage

5 more headlines since

first · 4d agolatest · 4d ago
    1. कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध बनाएर लैजानुपर्छः माधव नेपाल

      नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा छरिएर रहेका कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताएका छन् । अखिल नेपाल महिला सङ्गठनको एकता राष्ट्रिय भेलाको आज उद्घाटन गर्दै उनले सामाजिक न्याय, समानता, आर्थिक समृद्धि र संविधानको प्रभावकारी कार्यान्वयनका लागि बलियो कम्युनिष्ट एकता आवश्यक रहेको बताए । सहसंयोजक नेपालले नेपाली कम्युनिष्ट आन्दोलनको ऐतिहासिक पक्षबारे समीक्षा गर्दै सैद्धान्तिक मतभेद, व्यक्तिगत टकराव र सत्ता समीकरणका

      Lokaantar logoLokaantarPrivatestory6 publishers
    2. छरिएका कम्युनिस्ट शक्ति एकताबद्ध बनाउनुपर्छ : माधव नेपाल

      १६ जेठ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले मुलुकमा छरिएर रहेका कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताएका छन् । अखिल नेपाल महिला सङ्गठनको एकता राष्ट्रिय भेलाको शनिबार यहाँ उद्घाटन गर्दै उनले सामाजिक न्याय, समानता, आर्थिक समृद्धि र संविधानको प्रभावकारी कार्यान्वयनका लागि बलियो कम्युनिस्ट एकता आवश्यक रहेको बर्ता । नेपाली कम्युनिस्ट आन्दोलनको […]

    3. कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध बनाएर लैजानुपर्छ : माधव नेपाल

      काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा छरिएर रहेका कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताएका छन् । अखिल नेपाल महिला सङ्गठनको एकता राष्ट्रिय भेलाको आज यहाँ उद्घाटन गर्दै उाले सामाजिक न्याय, समानता, आर्थिक समृद्धि र संविधानको प्रभावकारी कार्यान्वयनका लागि बलियो कम्युनिष्ट एकता आवश्यक रहेको बताए । सहसंयोजक नेपालले नेपाली कम्युनिष्ट […]

    4. कम्युनिस्ट एकता बलियो बनाउँछौँ : नेपाल

      काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले प्रतिनिधिसभा निर्वाचनको परिणामबारे पार्टीभित्र गम्भीर रुपमा समीक्षा भइरहेको बताएका छन्। अखिल नेपाल महिला संगठनको एकता राष्ट्रिय भेलालाई शनिबार काठमाडौँमा सम्बोधन गर्दै सहसंयोजक नेपालले निर्वाचनमा सरकारी निकाय र पार्टीभित्रका निकायले खेलेको भूमिकाका बारेमा पार्टीभित्र गम्भीर रुपमा समीक्षा भइरहेको बताएका हुन्। सबैतर्फको रिपोर्ट आइसकेपछि पार्टीले निर्वाचन मूल्यांकनको आधार तयार गर्ने […]

    5. निर्वाचन परिणाम प्रति माधव नेपालको आशङ्का

      काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामप्रति आशङ्का व्यक्त गरेका छन्। अखिल नेपाल महिला सङ्गठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले निर्वाचन निष्पक्ष भएकोमा प्रश्न उठाउँदै निर्वाचनका क्रममा विभिन्न राज्य निकायहरूको भूमिकाबारे भविष्यमा तथ्य बाहिर आउने दाबी गरे। उनले राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको […]

Madhav Kumar Nepal Calls for Unity Among Communist Forces · K cha khabar