Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

नेपाली कांग्रेस अन्य दलको तुलनामा सबैभन्दा बढी समावेशी छ: उदय शमशेर राणा

नेपाली कांग्रेसका सहमहामन्त्री उदय शमशेर राणाले अन्य राजनीतिक दलको तुलनामा कांग्रेस सबैभन्दा बढी समावेशी रहेको दाबी गरेका छन्। ललितपुरको सानेपामा आयोजित नेपाल थारु संघको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीको नीति र संरचनाले थारु समुदायलाई उच्च प्राथमिकता दिएको बताए। उनले नेपाल थारु संघलाई कांग्रेसको सबैभन्दा कान्छो भ्रातृ संगठनको रूपमा समेत चिनाएका छन्।

Summary by Jayaman

3publishers
3headlines
Span: 1 hourNE onlyUpdated 4d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

अन्य दलको तुलनामा कांग्रेस सबैभन्दा बढी समावेशी : जबरा

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री उदय शमशेर जबराले अन्य राजनीतिक दलहरूको तुलनामा नेपाली कांग्रेस सबैभन्दा बढी समावेशी रहेको दाबी गरेका छन् । ललितपुरको सानेपामा आयोजित नेपाल थारु सङ्घको प्रथम महाधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले पार्टीको नीति र

story3 publishers
Coverage

2 more headlines since

first · 4d agolatest · 4d ago
    1. कांग्रेस सबैभन्दा बढी समावेशी दल हो : सहमहामन्त्री जबरा

      १६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री उदय शमशेर जबराले नेपाली कांग्रेस अन्य राजनीतिक दलको तुलनामा सबैभन्दा बढी समावेशी रहेको दाबी गरेका छन् । नेपाल थारु संघको प्रथम महाधिवेशनलाई शनिवार सम्बोधन गर्दै उनले पार्टीको नीति र संरचनाले थारु समुदायलाई उच्च प्राथमिकता दिएको बताए । नेपाल थारु संघलाई कांग्रेसको सबैभन्दा कान्छो भ्रातृ संगठनको रूपमा चिनाउँदै सहमहामन्त्री […]

    2. समावेशिताको अभ्यासमा कांग्रेस नै अगाडि छ: सहमहामन्त्री राणा

      काठमाडौँ, जेठ १६ गते । नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले अन्य राजनीतिक दलको तुलनामा नेपाली कांग्रेस सबैभन्दा बढी समावेशी रहेको दाबी गर्नुभएको छ ।नेपाल थारू सङ्घको प्रथ...

Nepali Congress Most Inclusive Party Claims Joint General Secretary Rana · K cha khabar