
बमबारीपछि अवरुद्ध बनेका इरानका भूमिगत मिसाइल अड्डाहरू आउन थाले पुनः सञ्चालनमा
तेहरान । अमेरिका र इजरायलले व्यापक बमबारी गरेर अवरुद्ध बनाएका इरानका भूमिगत मिसाइल अड्डाहरू पुनः सञ्चालनमा आउन थालेका छन् । नयाँ उपग्रह तस्बिरहरूले इरानले ती अड्डाका पुरिएका सुरुङ प्रवेशद्वारहरू तीव्र गतिमा खुलाउँदै लगेको देखाएका छन् । विश्लेषकहरूका