१० महिनामा ३१ अर्ब ३१ करोडका सवारीसाधन आयात
चालु आर्थिक वर्षको प्रथम १० महिनामा ३१ अर्ब ३१ करोड मूल्य बराबरका सवारीसाधन तथा तिनका पार्टपुर्जा आयात भएका छन् ।गत आवको सोही अवधिको तुलनामा चालु आवको यो अवधिमा नौ अर्ब ६५ करोडले आयात बढेको हो ।वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार सवारीसाधन र पार्टपुर्जाको आयात बढेसँगै चालु आवको १० महिनामा २० अर्ब ५२ अर्ब राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा १६ अर्ब ६४ करोड राजस्व सङ्कलन भएको थियो ।चालु आवको १० महिनामा एक अर्ब २५ करोड बराबरका सवारीसाधनको आयातबाट तीन अर्ब १७ करोड र






_bCQoRa7C09.jpg)