Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 6h ago

प्रतिपक्षीको विरोध र घम्साघम्सीका बीच प्रतिनिधि सभा नियमावली पारित

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन जबरजस्ती पारित गर्न खोजिएको भन्दै सदनमा सत्तापक्ष र प्रतिपक्षबीच घम्साघम्सी भएको छ। प्रतिपक्षी सांसदहरूको विरोध र नाराबाजीका बीच सभामुख डोलप्रसाद अर्यालले सदनको कारबाही अघि बढाउनुभएको थियो। कोलाहलकै बीच सभामुखले प्रतिनिधि सभा नियमावली पारित भएको घोषणा गर्नुभएको छ।

Summary by Jayaman

5publishers
5headlines
1in last 24h
Span: 1d 19hNE onlyUpdated 6h ago
Covered by
Broke on K cha khabarNepal Press logoNepal Press

संसद नियमावली आजै पारित गर्ने सभामुखको प्रयासले संसदभित्र हंगामा

प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच घम्साघम्सी चलिरहँदा सभामुख डोलप्रसाद अर्यालले एकपक्षीयरुपमा संसद चलाएका छन् । उनले घम्साघम्सी र कोलाहलकै बीच संसद नियामावली पारित भएको घोषणा गरे ।

Coverage

4 more headlines since

first · 2d agolatest · 6h ago
  1. 3–12 hours ago
    1. संसद्‌मा घम्साघम्सी निम्त्याउने गरी नयाँ नियमावलीमा के प्रावधान राखिएको छ

      विपक्षी दलहरूले चर्को विरोध गर्दा रास्वपाको स्पष्ट बहुमत भएको प्रतिनिधिसभाबाट नयाँ नियमावली पारित भएको छ। त्यस क्रममा संसद्‌मा नाटकीय दृश्यहरू पनि देखिएको थियो।

      BBC News Nepali logoBBC News NepaliStateGBnepali5 publishers
  2. Yesterday
    1. संसदमा किन भिडे सभामुख र प्रतिपक्ष?

      प्रतिनिधि सभाको नियमावली पारित गर्ने क्रममा आइतबार स‌ंसदमा विपक्षी सांसद र सभामुखबीच 'घम्साघम्सी' भयो।

      Setopati logoSetopatiPrivatepolitics5 publishers
    2. संसदमा सत्तापक्ष र विपक्षीबिच घम्साघम्सी, सत्तापक्षको बलमा संसद् नियामावली पारित

      प्रतिनिधिसभामा सत्तापक्ष र विपक्षी सांसदहरूको घम्साघम्सी र विवादबिच आइतबार राति संसद्को नियमावली पारित भएको छ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics5 publishers
  3. Older
    1. प्रतिनिधि सभा नियमावली जबरजस्ती पास गर्न खोजिएको भन्दै सदनमा घम्साघम्सी [तस्बिरहरु]

      प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन जबरजस्ती पारित गर्न खोजिएको भन्दै सदनमा तनाव भएको छ । प्रतिपक्षी सांसदहरूले विरोध जनाएपछि सदन अवरुद्ध भएको भएको छ भने विरोधका क्रममा घम्साघम्सी भएको छ । विरोधका बिच सभामुख डीपी अर्यालले सदनको कारबाही अघि बढाएका छन् ।

      Lokaantar logoLokaantarPrivatestory5 publishers
Tension in House of Representatives as New Regulations Passed Amid Protests · K cha khabar