Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

महोत्तरीमा इनार खन्ने क्रममा निस्सासिएर एक मजदुरको मृत्यु

महोत्तरीको गौशाला नगरपालिका-१२ पडरिया गाउँमा इनार खन्ने क्रममा एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका-१३ का २२ वर्षीय वसन्तकुमार महतो रहेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेका अनुसार जमिनको सतहबाट ३६ फिट तल काठको ठूटो काट्ने क्रममा निस्सासिएर महतोको मृत्यु भएको हो। बेहोस अवस्थामा स्थानीयले उद्धार गरे तापनि उनलाई बचाउन सकिएन।

Summary by Jayaman

5publishers
5headlines
Span: 52 minNE onlyUpdated 2d ago
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

इनार खन्ने क्रममा एकको मृत्यु

मृत्यु हुनेमा सर्लाही, ईश्वरपुर नगरपालिका–१३ बस्ने २२ वर्षीय मजदुर वसन्तकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताए ।

Coverage

4 more headlines since

first · 2d agolatest · 2d ago
    1. महोत्तरीमा इनार खन्ने क्रममा मजदुरको मृत्यु

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only5 publishers
    2. इनार खन्ने क्रममा एक जनाको मृत्यु

      Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only5 publishers
    3. इनार खन्ने क्रममा एक जनाको मृत्यु

      महोत्तरी जिल्लाको गौशाला नगरपालिका– १२ पडरिया गाउँमा आज इनार खन्ने क्रममा एक मजदुरको मृत्यु भएको छ ।मृत्यु हुनेमा सर्लाही, ईश्वरपुर नगरपालिका–१३ बस्ने २२ वर्षीय मजदुर वसन्तकुमार महतो रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताए ।जमिनको सतहदेखि करिब ३६ फिट तल काठको ठूटो काट्नका लागि ईनारभित्र पस्दा उनको निस्सासिएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक गोलेको भनाइ छ ।इनारभित्र निस्सासिएर बेहोस भएका महतोलाई स्थानीयले तत्काल उद्धार गरी उप

      Lokaantar logoLokaantarPrivatestory5 publishers
    4. इनार खन्ने क्रममा एक जनाको मृत्यु

      महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका– १२ पडरिया गाउँमा आज इनार खन्ने क्रममा एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाही, ईश्वरपुर नगरपालिका–१३ बस्ने २२ वर्षीय मजदुर वसन्तकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब

      Ratopati logoRatopatiPrivatestory5 publishers
Worker Dies While Digging Well in Mahottari District · K cha khabar