_IFQrDZgYuP.jpg)
रमा तिवारी हत्याकाण्डमा नयाँ मोड : भेट्न बोलाउने युवक पक्राउ
झापा । दमक–८ बसन्तटोलकी २१ वर्षीया रमा तिवारीको हत्या प्रकरणमा प्रहरीले उनका एक पुरुष साथीलाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान निर्णायक चरणमा पुगेको बताइए पनि प्रहरीले हालसम्म पक्राउ परेका व्यक्तिको परिचय औपचारिक रूपमा सार्वजनिक गरेको छैन। प्रहरी


